काठमाडौं। नेपाल राष्ट्र बैकले २० अर्ब १० करोड रुपैयाँको सरकारी ऋणपत्र ‘ट्रेजरी विल’ निष्कासन गरेको छ। केन्द्रीय बैंकले ९१ दिन र १८२ दिन अवधिको ऋणपत्रका लागि बोलकबोल गर्न लागेको हो।

९१ दिन अवधिको १० करोड रुपैयाँको ऋणपत्र पुस २१ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको २० अर्बको ऋणपत्र चैत २४ गते परिपक्व हुनेछ। दुवै पुरानै सरकारी ऋणपत्र हुन्।

यसअघि निष्कासन गरिएको उक्त ऋणपत्रको म्याद सकिएपछि बैंकले पुनः बोलकबोल आयोजना गर्न लागेको हो। राष्ट्र बैंकले निष्कासन गरेको उक्त ट्रेजरी बिलको असोज १९ गते बोलकबोल गरी असोज २० गतेबाट खुला गर्न लागेको छ।

राष्ट्र बैंले यसअघि निष्कासन गरेको तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी विलको लागि झण्डै १३ अर्बको आवेदन परेको थियो। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिँदै गएपछि सरकारी ऋणपत्रमा बैंकहरुको बढी आकर्षण देखिएको हो।

दश अर्ब रूपैयाँको विकास ऋणपत्र
राष्ट्र बैंकले असोज २० गते नै दश अर्ब रूपैयाँको विकास ऋणपत्र पनि बोलकबोल गर्न लागेको छ। सात वर्षे अवधिको उक्त ऋणपत्र असोज २१ गते निष्कासन हुनेछ भने साँवा भुक्तानी २०८४ असोज २१ गते हुनेछ।

विकास ऋणपत्रको ब्याज भुक्तानी भने अर्ध वार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले बताएको छ।  उक्त ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् साढे आठ अर्व र साढे एक अर्व छुट्ट्याइएको राष्ट्र बैंकले बताएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले बताएको छ।

यो ऋणपत्र घटीमा पचास हजार रूपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्ने पाउने गरी सीमा तोकिएको छ।

" /> काठमाडौं। नेपाल राष्ट्र बैकले २० अर्ब १० करोड रुपैयाँको सरकारी ऋणपत्र ‘ट्रेजरी विल’ निष्कासन गरेको छ। केन्द्रीय बैंकले ९१ दिन र १८२ दिन अवधिको ऋणपत्रका लागि बोलकबोल गर्न लागेको हो।

९१ दिन अवधिको १० करोड रुपैयाँको ऋणपत्र पुस २१ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको २० अर्बको ऋणपत्र चैत २४ गते परिपक्व हुनेछ। दुवै पुरानै सरकारी ऋणपत्र हुन्।

यसअघि निष्कासन गरिएको उक्त ऋणपत्रको म्याद सकिएपछि बैंकले पुनः बोलकबोल आयोजना गर्न लागेको हो। राष्ट्र बैंकले निष्कासन गरेको उक्त ट्रेजरी बिलको असोज १९ गते बोलकबोल गरी असोज २० गतेबाट खुला गर्न लागेको छ।

राष्ट्र बैंले यसअघि निष्कासन गरेको तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी विलको लागि झण्डै १३ अर्बको आवेदन परेको थियो। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिँदै गएपछि सरकारी ऋणपत्रमा बैंकहरुको बढी आकर्षण देखिएको हो।

दश अर्ब रूपैयाँको विकास ऋणपत्र
राष्ट्र बैंकले असोज २० गते नै दश अर्ब रूपैयाँको विकास ऋणपत्र पनि बोलकबोल गर्न लागेको छ। सात वर्षे अवधिको उक्त ऋणपत्र असोज २१ गते निष्कासन हुनेछ भने साँवा भुक्तानी २०८४ असोज २१ गते हुनेछ।

विकास ऋणपत्रको ब्याज भुक्तानी भने अर्ध वार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले बताएको छ।  उक्त ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् साढे आठ अर्व र साढे एक अर्व छुट्ट्याइएको राष्ट्र बैंकले बताएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले बताएको छ।

यो ऋणपत्र घटीमा पचास हजार रूपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्ने पाउने गरी सीमा तोकिएको छ।

"> २० अर्ब १० करोडको सरकारी ऋणपत्र र १० अर्बको विकास ऋणपत्र निष्कासन: Dekhapadhi केन्द्रीय बैंकले ९१ दिन र १८२ दिन अवधिको ऋणपत्रका लागि बोलकबोल गर्न लागेको हो।
• ट्रेजरी बिल असोज १९ गते बोलकबोल गरी असोज २० गतेबाट खुला गरिने।
• सात वर्षे अवधिको विकास ऋणपत्र भने असोज २१ गते निष्कासन हुनेछ र साँवा भुक्तानी २०८४ असोज २१ मा हुनेछ।

२० अर्ब १० करोडको सरकारी ऋणपत्र र १० अर्बको विकास ऋणपत्र निष्कासन
काठमाडौं। नेपाल राष्ट्र बैकले २० अर्ब १० करोड रुपैयाँको सरकारी ऋणपत्र ‘ट्रेजरी विल’ निष्कासन गरेको छ। केन्द्रीय बैंकले ९१ दिन र १८२ दिन अवधिको ऋणपत्रका लागि बोलकबोल गर्न लागेको हो।

९१ दिन अवधिको १० करोड रुपैयाँको ऋणपत्र पुस २१ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको २० अर्बको ऋणपत्र चैत २४ गते परिपक्व हुनेछ। दुवै पुरानै सरकारी ऋणपत्र हुन्।

यसअघि निष्कासन गरिएको उक्त ऋणपत्रको म्याद सकिएपछि बैंकले पुनः बोलकबोल आयोजना गर्न लागेको हो। राष्ट्र बैंकले निष्कासन गरेको उक्त ट्रेजरी बिलको असोज १९ गते बोलकबोल गरी असोज २० गतेबाट खुला गर्न लागेको छ।

राष्ट्र बैंले यसअघि निष्कासन गरेको तीन अर्ब १० करोड रुपैयाँको ट्रेजरी विलको लागि झण्डै १३ अर्बको आवेदन परेको थियो। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिँदै गएपछि सरकारी ऋणपत्रमा बैंकहरुको बढी आकर्षण देखिएको हो।

दश अर्ब रूपैयाँको विकास ऋणपत्र
राष्ट्र बैंकले असोज २० गते नै दश अर्ब रूपैयाँको विकास ऋणपत्र पनि बोलकबोल गर्न लागेको छ। सात वर्षे अवधिको उक्त ऋणपत्र असोज २१ गते निष्कासन हुनेछ भने साँवा भुक्तानी २०८४ असोज २१ गते हुनेछ।

विकास ऋणपत्रको ब्याज भुक्तानी भने अर्ध वार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले बताएको छ।  उक्त ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् साढे आठ अर्व र साढे एक अर्व छुट्ट्याइएको राष्ट्र बैंकले बताएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले बताएको छ।

यो ऋणपत्र घटीमा पचास हजार रूपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्ने पाउने गरी सीमा तोकिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्