काठमाडौं। साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ।

कारोबार भएदेखि नै ओरालो लाग्न थालेको नेप्से बन्द हुने समयसम्मा ३.६३ अंकले घटेर १ हजार ५ सय ८२ बन्द भएको छ।

यस क्रममा ९५ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भई २ करोड ५७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। परिसूक ३ अंकले घटेको दिन आज कारोबार भएका १२ मध्ये ७ समूह घटेका छन् भने ५ समूहमा भने सुधार आएको छ।

आज होटल, विकास बैंक, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको छ। त्यसबाहेक, बैंक, व्यापार, वित्त, निर्जीवन बीमा कम्पनी, उत्पादनमूलक, लघुवित्त, जीवन बीमा कम्पनी समूह भने बढेका छन्।

यद्यपि, आज सेन्सेटिभ समूह ०।११ अंकले बढेर ३१२ अंकमा पुगेको छ। हिजो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४ अंकले बढेर ३ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको थियो।

" /> काठमाडौं। साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ।

कारोबार भएदेखि नै ओरालो लाग्न थालेको नेप्से बन्द हुने समयसम्मा ३.६३ अंकले घटेर १ हजार ५ सय ८२ बन्द भएको छ।

यस क्रममा ९५ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भई २ करोड ५७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। परिसूक ३ अंकले घटेको दिन आज कारोबार भएका १२ मध्ये ७ समूह घटेका छन् भने ५ समूहमा भने सुधार आएको छ।

आज होटल, विकास बैंक, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको छ। त्यसबाहेक, बैंक, व्यापार, वित्त, निर्जीवन बीमा कम्पनी, उत्पादनमूलक, लघुवित्त, जीवन बीमा कम्पनी समूह भने बढेका छन्।

यद्यपि, आज सेन्सेटिभ समूह ०।११ अंकले बढेर ३१२ अंकमा पुगेको छ। हिजो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४ अंकले बढेर ३ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको थियो।

"> सेयर बजारमा सामान्य गिरावट, २५७ करोडको कारोबार: Dekhapadhi तीन अंकले परिसूचक घटेको दिन आज २ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
• यस क्रममा ९५ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सेयर बजारमा सामान्य गिरावट, २५७ करोडको कारोबार
काठमाडौं। साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ।

कारोबार भएदेखि नै ओरालो लाग्न थालेको नेप्से बन्द हुने समयसम्मा ३.६३ अंकले घटेर १ हजार ५ सय ८२ बन्द भएको छ।

यस क्रममा ९५ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भई २ करोड ५७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। परिसूक ३ अंकले घटेको दिन आज कारोबार भएका १२ मध्ये ७ समूह घटेका छन् भने ५ समूहमा भने सुधार आएको छ।

आज होटल, विकास बैंक, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको छ। त्यसबाहेक, बैंक, व्यापार, वित्त, निर्जीवन बीमा कम्पनी, उत्पादनमूलक, लघुवित्त, जीवन बीमा कम्पनी समूह भने बढेका छन्।

यद्यपि, आज सेन्सेटिभ समूह ०।११ अंकले बढेर ३१२ अंकमा पुगेको छ। हिजो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४ अंकले बढेर ३ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्