काठमाडौं। न्युरोड र महाबौद्ध क्षेत्रका होलसेल बजारमा व्यापार बढे पनि खुद्रा बजारमा अझै नबढेको व्यापारीहरूले बताएका छन्।

नेपालीहरूको महान चाड दसैँ, तिहार र छठ नजिकिँदै गर्दा यस क्षेत्रका होलसेल पसलको व्यापारले भने विस्तारै गति लिन थालेको छ।

तर, होलसेल बजारको व्यापार बढ्दै जाँदा अहिलेसम्म खुद्रा बजारमा व्यापार बढ्न नसकेको न्युरोड महाबौद्ध क्षेत्रका व्यापारीहरू बताउँछन्।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले चैतको पहिलो सातादेखि सुनसान बनेको बजारमा चहलपहल बढ्न थालेको बताए।

उनले सार्वजनिक यातायात सञ्चालनमा आएपछि बजारमा मानिसहरूको चहलपहल बढ्न थालेको जानकारी दिए।

“भाडाका गाडी चल्न थालेसँगै मानिस बजारमा आउन थालेका छन्”, उनले भने, “तर, चहलपहल बढे पनि खुद्रा बजारमा व्यापार छैन।”

उनका अनुसार यतिबेला होलसेल पसलहरूमा व्यापार बढिरहेको छ। होलसेल बजारको व्यापार बढे पनि खुद्रा बजार सुनसानजस्तै रहेको उनको भनाइ छ।

यस्तै, त्यही क्षेत्रका खुद्रा व्यापारी राजन कार्कीले मानिसहरूको चहलपहल होलसेल बजारमा भएको बताए। उनले भने, “दसैँका लागि सामान किन्न आउने व्यापारीहरूको संख्या धेरै छ।”

खासगरी, उपत्यका र उपत्यका बाहिरका व्यापारीहरू चाडपर्वका लागि आवश्यक पर्ने सामान किन्न न्युरोड र महाबौद्धका होलसेल बजारमा धाइरहेका छन्।

उपत्यका बाहिरका व्यापारीहरूले महाबौद्धका होलसेल बजारका व्यापारीबाट सामान किनेर लग्ने गर्छन्।

त्यसैले उनीहरू दसैँ, तिहार र छठका लागि आवश्यक पर्ने लत्ताकपडा, जुक्ताचप्पल, सजावटका सामग्री, झिलमिले बत्ती तथा इलेक्ट्रिक सामान किन्न महाबौद्ध पस्छन्।

जसकारण होलसेल पसलहरूमा ग्राहकको भिड लाग्ने गरे पनि साना तथा खुद्रा पसल खाली देखिने गरेका छन्।

न्युरोडमा खुद्रा पसल चलाइरहेका व्यापारी आनन्द श्रेष्ठले पनि आफ्नो पसलमा धेरै सामान बिक्री नभएको जानकारी दिए। यद्यपि उनले होलसेल पसलबाट सामान किनेर ल्याइसकेका छन्।

उनी भन्छन्, “मजस्तै धेरै साथीहरूले होलसेलबाट सामान हालेका छन्। तर, साना पसलमा व्यापार छैन।”

अहिले व्यापार नभए पनि विस्तारै व्यापार बढ्नेमा व्यापारीहरू आशावादी छन्। भन्छन्, “चाडपर्व नजिकिँदै छ। सात महिनादेखि सुनसान बनेको बजारमा चहलपहल बढ्दै छ। विस्तारै व्यापार पनि बढ्ला।”

" /> काठमाडौं। न्युरोड र महाबौद्ध क्षेत्रका होलसेल बजारमा व्यापार बढे पनि खुद्रा बजारमा अझै नबढेको व्यापारीहरूले बताएका छन्।

"> दसैँ बजार: होलसेलमा गुलजार, खुद्रा पसलमा छैन व्यापार: Dekhapadhi
दसैँ बजार: होलसेलमा गुलजार, खुद्रा पसलमा छैन व्यापार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्