काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको छ।

कम्पनीले सनराइज क्यापिटल मार्फत उक्त शेयर बिक्रीमा ल्याएको हो। संस्थापक शेयरधनीहरुले शेयर बिक्रीका लागि निवेदन दिएपछि नेको इन्स्योरेन्सले शेयर बिक्रीको प्रक्रिया सुरू गरेको हो।

संस्थापक समूहको शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजदेखि कात्तिक ४ गते दिउँसो ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्ने सनराइज क्यापिटलले बताएको छ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ र न्यूनतम ५ हजार कित्ता तोकिएको छ। लगानीकर्ताले न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ वा सो भन्दा धेरै मूल्य अंकित गरी लिलामीमा ल्याइएको अधिकतम कित्ताका लागि बोलकबोलको लागि निवेदन दिन सक्नेछन्।

उक्त संस्थापक शेयर खरिदको लागि आवेदन गर्दा कालोसूचीमा नरहेको, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण, फिट एण्ड प्रोपर टेस्ट फारम भरेको हुनुपर्ने प्रावधान तोकिएको छ।

शेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइने बताइएको छ। न्यूनतम मूल्य माथि जतिसुकै मूल्य उल्लेख गरेता पनि विद्यमान संस्थापक शेयरधनीलाई बिक्री पश्चात मात्र अन्य सर्वसाधारणलाई बिक्री गरिने उल्लेख छ।

शिलबन्दी बोलपत्रहरू कार्यालयमा संकलन भएपछि बोलपत्र खोलिने समय, मिति र स्थानको जानकारी प्रकाशन गरिने कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

" /> काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको छ।

कम्पनीले सनराइज क्यापिटल मार्फत उक्त शेयर बिक्रीमा ल्याएको हो। संस्थापक शेयरधनीहरुले शेयर बिक्रीका लागि निवेदन दिएपछि नेको इन्स्योरेन्सले शेयर बिक्रीको प्रक्रिया सुरू गरेको हो।

संस्थापक समूहको शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजदेखि कात्तिक ४ गते दिउँसो ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्ने सनराइज क्यापिटलले बताएको छ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ र न्यूनतम ५ हजार कित्ता तोकिएको छ। लगानीकर्ताले न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ वा सो भन्दा धेरै मूल्य अंकित गरी लिलामीमा ल्याइएको अधिकतम कित्ताका लागि बोलकबोलको लागि निवेदन दिन सक्नेछन्।

उक्त संस्थापक शेयर खरिदको लागि आवेदन गर्दा कालोसूचीमा नरहेको, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण, फिट एण्ड प्रोपर टेस्ट फारम भरेको हुनुपर्ने प्रावधान तोकिएको छ।

शेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइने बताइएको छ। न्यूनतम मूल्य माथि जतिसुकै मूल्य उल्लेख गरेता पनि विद्यमान संस्थापक शेयरधनीलाई बिक्री पश्चात मात्र अन्य सर्वसाधारणलाई बिक्री गरिने उल्लेख छ।

शिलबन्दी बोलपत्रहरू कार्यालयमा संकलन भएपछि बोलपत्र खोलिने समय, मिति र स्थानको जानकारी प्रकाशन गरिने कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

"> नेको इन्स्योरेन्सको १० लाख ७० हजार कित्ता संस्थापक शेयरमा आजबाट आवेदन दिन पाइने, प्रतिकित्ता ३९५ रूपैयाँमा बढाबढ: Dekhapadhi
नेको इन्स्योरेन्सको १० लाख ७० हजार कित्ता संस्थापक शेयरमा आजबाट आवेदन दिन पाइने, प्रतिकित्ता ३९५ रूपैयाँमा बढाबढ
काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको छ।

कम्पनीले सनराइज क्यापिटल मार्फत उक्त शेयर बिक्रीमा ल्याएको हो। संस्थापक शेयरधनीहरुले शेयर बिक्रीका लागि निवेदन दिएपछि नेको इन्स्योरेन्सले शेयर बिक्रीको प्रक्रिया सुरू गरेको हो।

संस्थापक समूहको शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजदेखि कात्तिक ४ गते दिउँसो ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्ने सनराइज क्यापिटलले बताएको छ।

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ र न्यूनतम ५ हजार कित्ता तोकिएको छ। लगानीकर्ताले न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ वा सो भन्दा धेरै मूल्य अंकित गरी लिलामीमा ल्याइएको अधिकतम कित्ताका लागि बोलकबोलको लागि निवेदन दिन सक्नेछन्।

उक्त संस्थापक शेयर खरिदको लागि आवेदन गर्दा कालोसूचीमा नरहेको, कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण, फिट एण्ड प्रोपर टेस्ट फारम भरेको हुनुपर्ने प्रावधान तोकिएको छ।

शेयर बाँडफाँड गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइने बताइएको छ। न्यूनतम मूल्य माथि जतिसुकै मूल्य उल्लेख गरेता पनि विद्यमान संस्थापक शेयरधनीलाई बिक्री पश्चात मात्र अन्य सर्वसाधारणलाई बिक्री गरिने उल्लेख छ।

शिलबन्दी बोलपत्रहरू कार्यालयमा संकलन भएपछि बोलपत्र खोलिने समय, मिति र स्थानको जानकारी प्रकाशन गरिने कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्