काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१७ अंकले बढेर बन्द भएको छ। परिसूचक दिनभर घटबढ भइरहे पनि बन्द हुने समयमा सामान्य सुधार आएको हो।
चार अंकले बढेको नेप्से परिसूचक आज एक हजार ५८६ अंकमा पुगेर बन्द भएको छ। आज ९५ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भई २४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
यसक्रममा नेप्सेमा कारोबार भएका १२ समूहमध्ये ६ समूह बढेका छन् भने ६ समूह घटेका छन्। आज व्यापार, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन मुलक र अन्य समूह बढेका हुन्।
यसबाहेक बैंक, होटल, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूह घटेका छन्।
" /> काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१७ अंकले बढेर बन्द भएको छ। परिसूचक दिनभर घटबढ भइरहे पनि बन्द हुने समयमा सामान्य सुधार आएको हो।चार अंकले बढेको नेप्से परिसूचक आज एक हजार ५८६ अंकमा पुगेर बन्द भएको छ। आज ९५ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भई २४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

">