काठमाडौं। “सबै नेपालीको ‘अमेरिकन ड्रिम’ हुन्छ। मेरो पनि थियो,” अहिले आफू जस्ता धेरै युवाको ‘अमेरिकन ड्रिम’ पूरा गरिरहेकी पार्शु अर्याल भन्छिन्, “मेरो पनि ब्याचलर सकेर अमेरिका जाने सपना थियो। तर, उद्यमशीलताले मलाई अमेरिका पलायन हुनबाट रोक्यो।”

के हो ‘अमेकिन ड्रिम’ अनि को हुन् पार्शु अर्याल ?

अमेरिकी स्वतन्त्र लेखक जेम्स ट्रस्लो आडम्सले आफ्नो बुक ‘दी इपिक अफ अमेरिका’ मा पहिलोपटक प्रयोग गरेको टर्मिनोलोजी हो, ‘अमेरिकन ड्रिम। जसमा आडम्सले कडा परिश्रम गरेर समृद्धि र सफलताको सम्भावना भएको आदर्शवादलाई ‘अमेरिकन ड्रिम’ भएका छन्। हो, अमेरिका गएपछि जीवन समृद्ध हुन्छ भन्ने नेपाली समाजको धारणालाई पनि ‘अमेरिकन ड्रिम’ मान्न सकिन्छ।

विद्यालय जीवनमा एक सफल पत्रकारको सपना देखेकी सामान्य किशोरी थिइन्, पार्शु अर्याल। एसएलसीपछि इच्छा र पढाईले बाटो फेरे। उनी माइक्रोबायोलोजी पढ्न थालिन्। यस क्रममा उनले पनि ‘अमेरिकन ड्रिम’ देखिन्, एक सामान्य परिवारका विद्यार्थीले जस्तै। र, करिब-करिब अमेरिका जाने सोचले नै उनलाई विभिन्न अन्तर्राष्ट्रिय स्तरका सेमिनारसम्म पुग्ने र विभिन्न युवा तथा विद्यार्थी लक्षित वर्कसपहरूमा समावेश हुने मौका पाइन्।

‘वर्कसपमा नेपाली त देख्दै देखिँन’

“विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी र सेमिनारमा जाँदा नेपाली सहभागी त देख्नै नपाइने। देशमा त्यत्रो अवसरको खोजी र बेरोजगारीका मुद्दा छन्। तर, त्यहाँ कोही पनि छैनन्। यो स्टेज र नेपाली युवामा धेरै ठूलो खाडल छ भन्ने बुझेँ,” उनले त्यहीँबाट आएको सोच सुनाइन्, “अब यो खाडलमा ‘पुल’ बन्ने कोसिस गर्छु।”

यस्तै आइडिया भएका अरु दुईजनासँग मिलेर पार्शुले ‘ओया इनकर्पोरेसन’को स्थापना गरिन्। त्यसले विभिन्न देशमा गएर ‘ग्लोबल आन्टरप्रेनरशिप बुटक्याम्प’ गरेर विभिन्न देशमा छरिएर रहेका नयाँ-नयाँ आइडियालाई जीवन्त बनाउने कोसिस गर्‍यो।

“उदाहरणका लागि यदि तपाइँसँग कुनै नयाँ बिजनेसको आइडिया छ, तर पैसा छैन भने त्यस्तो बुटक्याम्पमा गएर आफ्नो आइडिया प्रस्तुत गर्न सकिन्छ। त्यस्तो बुटक्याम्पमा विभिन्न लगानी गर्न सक्षम व्यक्तिहरूलाई पनि बोलाइएको हुन्छ। र यदि तपाइँको आइडिया मनपर्‍यो भने उनीहरूले लगानी गर्छन्,” पार्शु भन्छिन्, “त्यतिमात्रै नभएर यसमा युवाहरूलाई उद्यमशीलता तालिम पनि दिइन्छ।”

धेरै युवामा अवसर खोज्ने जाँगर नै छैन

“विश्वभर दैनिक कति यस्ता फाइदाजनक सेमिनारहरू हुन्छन्। कति शतप्रतिशत छात्रवृति खुलेको हुन्छ,” चिन्तित हुँदै उनले भनिन्, “तर, हामीमा खोज्ने र त्यसमा सीभी बनाएर पठाउनेसमेत जाँगर छैन।”

“शिक्षा र रोजगारीको क्षेत्रमा नेपालले अपेक्षित विकास गर्न सकेको छैन। दोष चाहिँ सधैँ शैक्षिक प्रणाली र सरकारको। तर, आफ्नो शैक्षिक योग्यता र क्षमता विकासका लागि हामीले के गरिरहेका छौं ? यसरी नेपाली युवा पछाडि पर्दा जति जिम्मेवारी सरकार र शैक्षिक क्षेत्रको छ, त्यति नै जिम्मेवारी हामी स्वयमको पनि होइन र ?” पार्शु प्रश्न गर्छिन्।

सहभागिता नै नपाएपछि आफैँले बुटक्याम्पमा नेपाली युवालाई समावेश गराउन थालेको ओयाले विद्यार्थीका लागि विभिन्न स्कलरसिप र फेलोसिप खोज्ने निर्णय गर्‍यो। र, जन्मियो ‘ओया अपर्चुनिटिज’।

“यो धेरै वटा फिचर भएको बेवसाइट र मोबाइल एप्लिकेसन हो। यसमा स्कलरसिप, फेलोसिप, जागिर र विभिन्न सेमिनारहरूको बारेमा एकै ठाउँमा बुझ्न सकिन्छ,” पार्शु भन्छिन्, “हामीले शुरू अवसरको खोजी गर्न सजिलो होस् भनेर एप बनाएका थियौं। तर, प्रयोगकर्ताले जागिर पनि उत्तिकै खोजी गरिरहेका छन् थाहा पाएपछि ‘जब’ क्याटागोरी पनि थप्यौं। हामीले कुनै विषयमा मात्र सीमित गरेका छैनौं। ओया एपमा सबै विषयका अवसर भेट्न सकिन्छ।”

स्थापनाको तीन वर्षमै विश्वमा गनिने ‘प्लाटफर्म’

ओया अपर्चुनिटिज स्थापना भएको तीन वर्ष भयो। यो छोटो अवधिमा नै ओयाले ठूलो फड्को मारिसकेको फाउन्डर/प्रबन्ध निर्देशक पार्शु बताउँछिन्।

“हामीले दायरा फराकिलो बनाउन कहिल्यै छोडेनौं। जहाँ समस्या देख्यौं। हामीले समाधान गरिहाल्यौं,” उनी भन्छिन्, “त्यसैले पनि होला, अहिले हामी विश्वका प्रख्यात अपर्चुनिटी सेयरिङ प्लाटफर्ममध्येका एक बन्न सफल भएका छौं।”

अहिले ९० भन्दा धेरै देशबाट ३० लाखभन्दा बढी यो प्लाटफर्मका प्रयोगकर्ता छन्। तर, नेपालीले नै शुरू गरेको भए पनि नेपालीको सहभागिता एकदमै न्यून छ।

“हामीले प्रयोगकर्ताका लागि यो सबै सुविधासहित नि:शुल्क काउन्सिलिङ पनि गरिरहेका छौं,” उनले भनिन्, “अब चाहिँ बिस्तारै नेपाली प्रयोगकर्ता पनि बढ्दै हुनुहुन्छ। पछिल्लो समय लकडाउनमा झनै प्रयोगकर्ताको संख्या बढेको छ। डेली रूटिनबाट मान्छे मुक्त भएर पनि होला।”

ग्लोबल आन्टरप्रेनरशिप बुटक्याम्प वैशाखमै गर्ने तयारी थियो। तर, कोरोना भाइरसको महामारीले गर्दा रोकिएको छ। कोरोना भाइरसको महामारीबाट सिर्जित परिस्थितिले पनि पाठ सिकाएको पार्शु बताउँछिन्।

“अब हामी अनलाइनबाटै पनि मेन्टरसिप प्रदान गर्ने तयारी गरिरहेका छौं। म सबैलाई व्यक्तिगत विकास, विदेशमा अध्ययनका लागि आवश्यक मार्गनिर्देशन र जागिर खोज्नसम्म पनि हामी निशुल्क सघाउँछौं,” पार्शु भन्छिन्, “ओया अपर्चुनिटिजलाई निशुल्क कन्सलटेन्सी भनेर बुझ्नुहोस्। हामी तपाईँलाई कलेज खोज्ने, एप्लिकेसन लेख्ने र त्यहाँसम्म कसरी पुग्ने भनेर सम्पूर्ण मार्गनिर्देशन गर्न सक्छौं।”

क्लिन्टन फाउन्डेसनको राजदूतसम्म

स्थापनाको १ वर्ष नपुग्दै पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको ‘क्लिनटन ग्लोबल इनिसिएटिभ’ले विश्वभरीका उत्कृष्ट स्टार्ट-अपमध्येबाट ओयालाई छनोट गरी १० हजार अमेरिकी डलरको पुरस्कार दिएको थियो। त्यहीँबाट क्लिन्टन फाउन्डेसनसँगको सम्बन्ध पनि थप प्रगाढ बन्दै गयो। र, अहिले उनी दक्षिण एशियाकै पहिलो राजदूत बनेकी छिन्।

“म दक्षिण एशियाबाटै पहिलो राजदूत हुँ। तर, यो पैसा दिने पोष्ट होइन, यो एक मानार्थ पोष्ट हो,” राजदूतको भूमिका प्रस्ट पार्दै भनिन्, “मलाई यो पोष्टबाट दक्षिण एशियासहित विश्वका अझ धेरै युवासम्म पुग्ने प्लाटफर्म चाहिँ गजबको बनेको छ।”

" /> काठमाडौं। “सबै नेपालीको ‘अमेरिकन ड्रिम’ हुन्छ। मेरो पनि थियो,” अहिले आफू जस्ता धेरै युवाको ‘अमेरिकन ड्रिम’ पूरा गरिरहेकी पार्शु अर्याल भन्छिन्, “मेरो पनि ब्याचलर सकेर अमेरिका जाने सपना थियो। तर, उद्यमशीलताले मलाई अमेरिका पलायन हुनबाट रोक्यो।”

"> अमेरिका पलायन हुन लाग्दा उद्यमशीलताले बदलेको पार्शुको सोच: Dekhapadhi
अमेरिका पलायन हुन लाग्दा उद्यमशीलताले बदलेको पार्शुको सोच

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्