काठमाडौं। अनलाइन प्रणालीबाट राजस्व निर्धारण तथा सङ्कलन कार्य शुरू गरेको एक महीना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले  पाँच करोड ५० लाख असुल गरेको छ।

महानगरले यही १ असोजबाट अनलाइन प्रणालीबाट कर निर्धारण र संकलन शुरू गरेको थियो। शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो। १३ असोजदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजस्व निर्धारण तथा सङ्कलन प्रभावकारी बनेको बताइएको छ।

कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारी राजश्व सङ्कलनमा पारदर्शी नभएको आरोपलाई यो प्रणालीको कार्यान्वयनले चिरेको बताउँछन्।

महानगरलाई कर्मचारीको व्यवस्स्थापन र पारदर्शी बनाउन सहयोग पुगेको र सेवाग्राहीलाई पनि सहज भएको उनले बताए।

अनलाइन प्रणालीमा महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ। करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ। रासस

" /> काठमाडौं। अनलाइन प्रणालीबाट राजस्व निर्धारण तथा सङ्कलन कार्य शुरू गरेको एक महीना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले  पाँच करोड ५० लाख असुल गरेको छ।

महानगरले यही १ असोजबाट अनलाइन प्रणालीबाट कर निर्धारण र संकलन शुरू गरेको थियो। शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो। १३ असोजदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजस्व निर्धारण तथा सङ्कलन प्रभावकारी बनेको बताइएको छ।

कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारी राजश्व सङ्कलनमा पारदर्शी नभएको आरोपलाई यो प्रणालीको कार्यान्वयनले चिरेको बताउँछन्।

महानगरलाई कर्मचारीको व्यवस्स्थापन र पारदर्शी बनाउन सहयोग पुगेको र सेवाग्राहीलाई पनि सहज भएको उनले बताए।

अनलाइन प्रणालीमा महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ। करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ। रासस

"> अनलाइन प्रणाली शुरू भएयता काठमाडौं महानगरमा साढे पाँच करोड राजस्व असुली: Dekhapadhi
अनलाइन प्रणाली शुरू भएयता काठमाडौं महानगरमा साढे पाँच करोड राजस्व असुली
काठमाडौं। अनलाइन प्रणालीबाट राजस्व निर्धारण तथा सङ्कलन कार्य शुरू गरेको एक महीना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले  पाँच करोड ५० लाख असुल गरेको छ।

महानगरले यही १ असोजबाट अनलाइन प्रणालीबाट कर निर्धारण र संकलन शुरू गरेको थियो। शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो। १३ असोजदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजस्व निर्धारण तथा सङ्कलन प्रभावकारी बनेको बताइएको छ।

कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारी राजश्व सङ्कलनमा पारदर्शी नभएको आरोपलाई यो प्रणालीको कार्यान्वयनले चिरेको बताउँछन्।

महानगरलाई कर्मचारीको व्यवस्स्थापन र पारदर्शी बनाउन सहयोग पुगेको र सेवाग्राहीलाई पनि सहज भएको उनले बताए।

अनलाइन प्रणालीमा महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ। करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्