काठमाडौं। गत वर्षको माघदेखि बन्द भएको चीनतर्फको तातोपानी र केरुङ नाका लामो समयसम्म नखुल्दा व्यापारीहरू विकल्पको खोजीमा लागेका छन्।
चाडबाडको समयमा पनि उत्तरी नाका राम्रोसँग सञ्चालनमा नआएपछि व्यापारीहरूले विकल्पको रूपमा समुद्री मार्ग हुँदै ल्याउने सामानको परिमाण बढाउन थालेका छन्।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्क्ष राजेन्द्र मल्लले व्यापारीहरूले समुद्री मार्ग हुँदै दसैँको सामान ल्याउन थालेको बताए। उनले भने, “समुद्रबाट सामान मगाउनेहरूको निर्वाधरूपमा सामान आइरहेको छ। तर, सडकबाट अझै पनि अवरोध सृजना भइरहेको छ।”
समुद्र हुँदै आउने सामान नेपाल आइपुग्‍न कम्तीमा ३५ देखि ४० दिन लाग्छ। तर, तातोपानी र केरुङबाट १५ दिनमै आइपुग्छ।
झण्डै ९ महीनादेखि बन्द भएको नाका पूर्णरूपमा खुल्न सकेको छैनन्। यद्यपी, केही समय खुल्दै बन्द भएका नाकाबाट योबीचमा झण्डै २०० कन्टेनर सामान मुस्किलले भित्रिएका छन्।
मल्लले भने, “पहिलेदेखि व्यापार शुरू गरेर न्युरोडतिर कम्पनी स्थापना गरेका व्यापारीहरूले समुद्रको बाटो प्रयोग गरेर सामान ल्याउँदै आएका छन्।”
यस्तै, नाम चलेका व्यवसायिक मलहरूले समेत यही बाटोको प्रयोग गर्दै आएको उनले जानकारी दिए। मलहरूले समुद्री मार्ग हुँदै दसैँका लागि इलेक्ट्रिक, लत्ताकपडा र जुत्ताचप्पल आयात गरिरहेका हुन्।
हिमालय सिमापार वाणिज्य व्यापार संघका अध्यक्ष बच्चु पौडेल समुद्र हुँदै नेपाल ल्याउन दैनिक १० देखि २० कन्टेनर सामान चीनमा लोड हुने गरेको बताउँछन्।
उक्त सामान न्यूरोडका व्यापारीले दसैँ र तिहारलाई लक्षित गरेर ल्याएको बताउँदै उनले भने, “समुद्र हुँदै आउने सामानको परिमाण पहिलेको तुलनामा १० प्रतिशतले बढेको छ।”
नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिका अध्यक्ष त्रिभुवनधर तुलाधारले पछिल्लो साता चीनतर्फका नाका सञ्चालनमा आए पनि व्यापारीहरू विश्वस्त भइनसकेको बताए। “त्यसैले पनि समुद्र हुँदै आउने सामानको परिमाण बढ्दै गएको छ”, उनी भन्छन्।
व्यापारीहरूले हवाईमाध्यमबाट समेत सामान ल्याउन थालेका छन्। विशेषगरी लत्ताकपडा र जुत्ताचप्पलजस्ता महिलाहरूले प्रयोग गर्ने  आइटम प्लेनबाट ल्याउने गरेको तुलाधारले बताए।
“प्लेनबाट सामान ल्याउँदा महंगो पर्छ। पुरुषको तुलनामा महिलाहरू महंगो लाउन रुचाउँछन्”, उनी भन्छन्, “त्यसैले प्लेनबाट लेडिज आइटम बढी आउने गरेको छ।”
" /> काठमाडौं। गत वर्षको माघदेखि बन्द भएको चीनतर्फको तातोपानी र केरुङ नाका लामो समयसम्म नखुल्दा व्यापारीहरू विकल्पको खोजीमा लागेका छन्।
चाडबाडको समयमा पनि उत्तरी नाका राम्रोसँग सञ्चालनमा नआएपछि व्यापारीहरूले विकल्पको रूपमा समुद्री मार्ग हुँदै ल्याउने सामानको परिमाण बढाउन थालेका छन्।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्क्ष राजेन्द्र मल्लले व्यापारीहरूले समुद्री मार्ग हुँदै दसैँको सामान ल्याउन थालेको बताए। उनले भने, “समुद्रबाट सामान मगाउनेहरूको निर्वाधरूपमा सामान आइरहेको छ। तर, सडकबाट अझै पनि अवरोध सृजना भइरहेको छ।”
समुद्र हुँदै आउने सामान नेपाल आइपुग्‍न कम्तीमा ३५ देखि ४० दिन लाग्छ। तर, तातोपानी र केरुङबाट १५ दिनमै आइपुग्छ।
झण्डै ९ महीनादेखि बन्द भएको नाका पूर्णरूपमा खुल्न सकेको छैनन्। यद्यपी, केही समय खुल्दै बन्द भएका नाकाबाट योबीचमा झण्डै २०० कन्टेनर सामान मुस्किलले भित्रिएका छन्।
मल्लले भने, “पहिलेदेखि व्यापार शुरू गरेर न्युरोडतिर कम्पनी स्थापना गरेका व्यापारीहरूले समुद्रको बाटो प्रयोग गरेर सामान ल्याउँदै आएका छन्।”
यस्तै, नाम चलेका व्यवसायिक मलहरूले समेत यही बाटोको प्रयोग गर्दै आएको उनले जानकारी दिए। मलहरूले समुद्री मार्ग हुँदै दसैँका लागि इलेक्ट्रिक, लत्ताकपडा र जुत्ताचप्पल आयात गरिरहेका हुन्।
हिमालय सिमापार वाणिज्य व्यापार संघका अध्यक्ष बच्चु पौडेल समुद्र हुँदै नेपाल ल्याउन दैनिक १० देखि २० कन्टेनर सामान चीनमा लोड हुने गरेको बताउँछन्।
उक्त सामान न्यूरोडका व्यापारीले दसैँ र तिहारलाई लक्षित गरेर ल्याएको बताउँदै उनले भने, “समुद्र हुँदै आउने सामानको परिमाण पहिलेको तुलनामा १० प्रतिशतले बढेको छ।”
नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिका अध्यक्ष त्रिभुवनधर तुलाधारले पछिल्लो साता चीनतर्फका नाका सञ्चालनमा आए पनि व्यापारीहरू विश्वस्त भइनसकेको बताए। “त्यसैले पनि समुद्र हुँदै आउने सामानको परिमाण बढ्दै गएको छ”, उनी भन्छन्।
व्यापारीहरूले हवाईमाध्यमबाट समेत सामान ल्याउन थालेका छन्। विशेषगरी लत्ताकपडा र जुत्ताचप्पलजस्ता महिलाहरूले प्रयोग गर्ने  आइटम प्लेनबाट ल्याउने गरेको तुलाधारले बताए।
“प्लेनबाट सामान ल्याउँदा महंगो पर्छ। पुरुषको तुलनामा महिलाहरू महंगो लाउन रुचाउँछन्”, उनी भन्छन्, “त्यसैले प्लेनबाट लेडिज आइटम बढी आउने गरेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्