काठमाडौं। हिरोले  आइबीएस प्रविधिका साथ नयाँ ग्ल्यामर एक स्टाइलिस अवतारमा नेपाली बजारमा ल्याएको छ। मोटर साइकल र स्कुटरको विश्‍वमा गनिने निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई एक नयाँ अवतारमा पेश गरेको हो।

अद्यावधिक गरिएको सुपर स्प्लेण्डर मोटरसाइकल प्रस्तुत गरे लगत्तै कम्पनीले बहु-उपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा ल्याएको छ। जसको बजार मूल्य हाललाई २ लाख २० हजार नेपाली रूपैयाँ कायम गरिएको छ। यो नयाँ मोटरसाइकल नेपालभरका विभिन्न प्रमुख शहरहरूमा भएका हिरो डिलरहरूबाट असोज २३ गतेदेखि बिक्री सुरू हुनेछ।

विश्‍वसनीय कार्य क्षमता एवम् अद्भूत सवारी अनुभवसँगै स्टाइलिस नयाँ विशेषताहरूको संयोजनले भरपूर यो नयाँ ग्ल्यामरमा आईबीएस (एकीकृत ब्रेकिङ्ग प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएको छ।

आईबीएसले चालकलाई समग्र भूभागहरूमा आराम दिनुका साथै सडकका बाधा अड्चनहरू पार गर्न मद्दत पुर्‍याउने छ।

यसको स्टाइल उपलब्धि र चमत्कारी स्वरुपमा थप गरिएका अन्य विशेषताहरूमा थ्रिडी ब्राण्डिङ्ग प्रतिरुप, नवीनतम धर्काहरू, स्प्लिट रियर ग्रिप, हगर फेण्डर र रिम टेपहरूका साथै यूएसबी चार्जर पनि छ।

भारतको जयपुरमा रहेको हिरो मोटोकर्पको विश्वस्तरीय आर एण्ड डी केन्द्र, ‘अनुसन्धान तथा प्रविधि केन्द्र’ (सीआईटी) ले यो मोडलको डिजाइन विकास गरेको हो।

बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख श्री रजत भार्गवले भने, “हिरो मोटोकर्पको विश्वव्यापी व्यवसायिक रणनीतिमा नेपालको बजारले एक अर्थपूर्ण स्थान ओगटेको छ। हामीले पहिले नै यहाँको बजारमा मजबुत एवम् लोकप्रिय हिरो उत्पादनहरू उपलब्ध गराइसकेका छौं। र, हिरो सुपर स्प्लेण्डर उपलब्ध गराए लगत्तै यो नयाँ हिरो ग्ल्यामर पेश गर्नुले हाम्रा ग्राहकहरूमाझ हिरोको थप उत्पादन विस्तार गर्न सहयोग पुगेको छ।”

नेपालमा हाल उपलब्ध भैरहेका हिरोका उत्पादनहरूमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम २००आर, एक्स्ट्रिम स्पोर्टस्, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेण्डर प्लस, स्प्लेण्डर आइस्मार्ट ११०, सुपर स्प्लेण्डर मोटरसाइकलहरू र डेस्टिनि, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कुटरहरू छन्।

नयाँ हिरो ग्ल्यामरको बारेमाः

स्टाइल र कार्य क्षमताको समिश्रण भएको ग्ल्यामर बीएस-आईभी जडित १२५ सीसी इन्जिनले चल्दछ, जुन इन्जिन ७५०० आरपीएममा ११.१ बीएचपीको शक्तिशाली परिणाम र ६५०० आरपीएममा ११ एनएमको टर्क युक्त छ। हिरोको क्रान्तिकारी आइथ्रीएस (आइडल स्टार्ट-अप सिस्टम) प्रविधिले शहरी क्षेत्रको रोक्ने-जाने ट्राफिक अवस्थामा सुविधा प्रदान गर्नुका साथै इन्धन खपतमा पनि बचत गरिदिन्छ।

यसको बेजोड र प्रिमियम थ्रिडी प्रतिरुप डिजाइनले यसलाई साहसिक स्टाइलको बनाइदिएको छ भने  यसको अङ्ग्रेजी भी आकारको हेडलाइट, ट्वीन्स पाइलट बत्तीहरू, आफ्नै किसिमको एलईडी लाइट निर्देशित ब्याक लाइट र अङ्ग्रेजी वाई जनाउने स्टाइलिस पाङ्ग्राहरू मोटरसाइकलको समकालीन स्वरुपमा थपिएका छन्।

आईथ्रीएस संकेतसहितको एनलग डिजिटल स्पीडमिटर, डिजिटल इन्धनगेज, नयाँ सीट टेक्स्चर, र ट्युबरहित टायरहरू पनि यसका प्रमुख आकर्षण हुन्। नयाँ आईबीएस विशेषताले बाइक चालकलाई कुनै पनि अवस्थामा बाइक हाँक्दा जब पछाडिको ब्रेक लगाइन्छ तब अगाडि र पछाडि दुवै ब्रेक लाग्ने गरिएको ब्रेक वितरण प्रणालीले थप सुरक्षा प्रदान गर्नेछ। यो नयाँ ग्ल्यामरमा सजिलै उकालो चढ्न सक्ने क्षमता पनि छ।

नयाँग्ल्यामर सेल्फ-स्टार्ट, डिस्क ब्रेकहरू, कांस्य पाङ्ग्राहरू, र क्याण्डी ब्लेजिङ रातो, टेक्नो ब्लु मेटालिक र कालो रङ्गहरूको दोहोरो रङ्गको बडी ग्राफिक्सका साथ उपलब्ध छ। नयाँ ग्ल्यामरले आकांक्षी युवाको लागि स्टाइल अझ बढाइदिने हिरोले विश्‍वास लिएको छ।

" /> काठमाडौं। हिरोले  आइबीएस प्रविधिका साथ नयाँ ग्ल्यामर एक स्टाइलिस अवतारमा नेपाली बजारमा ल्याएको छ। मोटर साइकल र स्कुटरको विश्‍वमा गनिने निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई एक नयाँ अवतारमा पेश गरेको हो।

"> मोबाइल चार्ज गर्न मिल्ने हिरो ग्ल्यामरको नयाँ अवतार नेपाली बजारमा : Dekhapadhi
मोबाइल चार्ज गर्न मिल्ने हिरो ग्ल्यामरको नयाँ अवतार नेपाली बजारमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्