काठमाडौं। सेयर बजार परिसूचक १ हजार ६०० अङ्कमा पुगेको छ। आज १४.६८ अङ्क बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६०० अङ्कमा पुगेर बन्द भएको हो।

कारोबार सुरु भएदेखि बढ्न थालेको बजारमा ३ अर्ब ३५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा एक करोड २६ लाख ९९ हजार कित्ता सेयर किनबेच भएका छन्।

परिसूचक १४ अङ्कले बढेता पनि आज उत्पादनमूलक समूहमा १.०३ र लघुवित्त समूहमा ०.२ अङ्क घटेका छन्। कारोबार भएका १२ मध्ये अन्य १० समूहमा भने सुधार आएको छ।

आज सबैभन्दा बढी विकास बैंक समूह ७७.९८ अङ्क र निर्जीवन बीमा कम्पनी ७६ अङ्कले बढेको छ।

" /> काठमाडौं। सेयर बजार परिसूचक १ हजार ६०० अङ्कमा पुगेको छ। आज १४.६८ अङ्क बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६०० अङ्कमा पुगेर बन्द भएको हो।

कारोबार सुरु भएदेखि बढ्न थालेको बजारमा ३ अर्ब ३५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा एक करोड २६ लाख ९९ हजार कित्ता सेयर किनबेच भएका छन्।

परिसूचक १४ अङ्कले बढेता पनि आज उत्पादनमूलक समूहमा १.०३ र लघुवित्त समूहमा ०.२ अङ्क घटेका छन्। कारोबार भएका १२ मध्ये अन्य १० समूहमा भने सुधार आएको छ।

आज सबैभन्दा बढी विकास बैंक समूह ७७.९८ अङ्क र निर्जीवन बीमा कम्पनी ७६ अङ्कले बढेको छ।

"> सेयर बजार परिसूचक १६०० अङ्कमा, ३३५ करोडको कारोबार: Dekhapadhi
सेयर बजार परिसूचक १६०० अङ्कमा, ३३५ करोडको कारोबार <p style="text-align: justify;">काठमाडौं। सेयर बजार परिसूचक १ हजार ६०० अङ्कमा पुगेको छ। आज १४.६८ अङ्क बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६०० अङ्कमा पुगेर बन्द भएको हो।</p> <p style="text-align: justify;">कारोबार सुरु भएदेखि बढ्न थालेको बजारमा ३ अर्ब ३५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा एक करोड २६ लाख ९९ हजार कित्ता सेयर किनबेच भएका छन्।</p> <p style="text-align: justify;">परिसूचक १४ अङ्कले बढेता पनि आज उत्पादनमूलक समूहमा १.०३ र लघुवित्त समूहमा ०.२ अङ्क घटेका छन्। कारोबार भएका १२ मध्ये अन्य १० समूहमा भने सुधार आएको छ।</p> <p style="text-align: justify;">आज सबैभन्दा बढी विकास बैंक समूह ७७.९८ अङ्क र निर्जीवन बीमा कम्पनी ७६ अङ्कले बढेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्