वासिङ्टन। भिडियो सेयरिङ प्लेटफर्म युट्युबले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ।

एक्सडीए-डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुने छ।

केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ। प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन्।

प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नुपर्ने छ। ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्ने छन् भने युट्युब म्युजिक च्यानलमासमेत अलग पहुँचको सुविधा लिन सक्ने छन्। रासस 

" /> वासिङ्टन। भिडियो सेयरिङ प्लेटफर्म युट्युबले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ।

एक्सडीए-डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुने छ।

केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ। प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन्।

प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नुपर्ने छ। ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्ने छन् भने युट्युब म्युजिक च्यानलमासमेत अलग पहुँचको सुविधा लिन सक्ने छन्। रासस 

"> युट्युबका 'प्रिमियम' ग्राहकलाई विशेष सुविधा: Dekhapadhi भिडियो सेयरिङ प्लेटफर्म युट्युबले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ।
  • एक्सडीए-डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुने।
  • प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नुपर्ने।
  • ">
    युट्युबका 'प्रिमियम' ग्राहकलाई विशेष सुविधा <p style="text-align: justify;">वासिङ्टन। भिडियो सेयरिङ प्लेटफर्म युट्युबले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ।</p> <p style="text-align: justify;">एक्सडीए-डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुने छ।</p> <p style="text-align: justify;">केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ। प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन्।</p> <p style="text-align: justify;">प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नुपर्ने छ। ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्ने छन् भने युट्युब म्युजिक च्यानलमासमेत अलग पहुँचको सुविधा लिन सक्ने छन्। <em>रासस&nbsp;</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्