काठमाडौं। सुनको भाउ आज तोलामा २०० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघले आज (बिहीबार)का लागि सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ तोकेका छ। यो मूल्य बुधबारको तुलनामा २०० रूपैयाँ कम हो।

बुधबार नेपाली बजारमा सुन प्रतितोला ९४ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुनको भाउ घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव पर्ने गरेको छ।

चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले बढेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १८० रूपैयाँ तोकिएको छ। बुधबार चाँदी एक हजार १७५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

" /> काठमाडौं। सुनको भाउ आज तोलामा २०० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघले आज (बिहीबार)का लागि सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ तोकेका छ। यो मूल्य बुधबारको तुलनामा २०० रूपैयाँ कम हो।

बुधबार नेपाली बजारमा सुन प्रतितोला ९४ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुनको भाउ घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव पर्ने गरेको छ।

चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले बढेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १८० रूपैयाँ तोकिएको छ। बुधबार चाँदी एक हजार १७५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

"> सुनको भाउ तोलामा २०० रूपैयाँले घट्यो: Dekhapadhi
सुनको भाउ तोलामा २०० रूपैयाँले घट्यो
काठमाडौं। सुनको भाउ आज तोलामा २०० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघले आज (बिहीबार)का लागि सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ तोकेका छ। यो मूल्य बुधबारको तुलनामा २०० रूपैयाँ कम हो।

बुधबार नेपाली बजारमा सुन प्रतितोला ९४ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुनको भाउ घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव पर्ने गरेको छ।

चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले बढेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १८० रूपैयाँ तोकिएको छ। बुधबार चाँदी एक हजार १७५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्