काठमाडौं। कोरोना भाइरसको महामारीले सबैखाले व्यापार–व्यावसाय समस्यामा परेका छन्। प्राय: सबै व्यवसायीहरूलाई कोरोनाकालले चिन्तित बनाएको छ। तर, लकडाउनले तीन महिनासम्म मानिसहरू पूर्ण रूपमा घरभित्रै थुनिएर बस्नुपर्दा इन्टरनेट सेवा प्रदायकहरूको व्यावसायिक अवस्था भने सुध्रिएको छ।

घरैमा बसेर समय बिताउन धेरैको रोजाई इन्टरनेट नै बन्यो। कतिपय कार्यालयहरुले ‘वर्क फ्रम होम’ नीति लागू गरे। शिक्षण संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। यी सबै कारणले इन्टरनेटको प्रयोग बढायो। इन्टरनेटमा समय विताउने मानिसहरूको संख्या बढेसँगै इन्टरनेट सेवा दिने कम्पनीको व्यवसायिक अवस्थामा पनि सुधार आएको हो।

सन् १९९५ मा नेपालमा भित्रिएको इन्टरनेटले यो २५ वर्षमा गरेको विकास अन्य क्षेत्रसँग अतुलनीय मान्न सकिन्छ। तर, प्रयोगकर्ता कै हिसाबले हेर्ने हो भने नेपालमा हालसम्मका कूल प्रयोगकर्ताको संख्यामा लकडाउन यता मात्रै २५ प्रतिशतले वृद्धि भएको छ। “नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले विदेशबाट लकडाउन अगाडिसम्म ४०० जीबीपीएस इन्टरनेट खरिद गरेर बिक्री वितरण गर्दै आएका थिए,” इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्ट भन्छन्, “तर, यो छोटो समयमा नै त्यो संख्या २५ प्रतिशतले बढेर ५०० जीबीपीएसमा पुगेको छ।”

यसले पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा भएको उल्लेख्य वृद्धि स्पष्ट पार्छ। व्यापारिक हिसाबमा सेवाप्रदायक कम्पनीहरूलाई फाइदा नै भयो। तर, सीमा नाका बन्द हुँदा सामान आयात, डिजिटल भुक्तानी लगायतका कुराले केही चुनौती पनि थपिएको स्काइ बोर्ड ब्याण्ड प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमनलाल प्रधान बताउँछन्। “सेवा बिस्तार भएको छ यसमा त कुनै शंका नै छैन, यसले व्यापार पनि बढेको छ। तर, जति प्रयोगकर्ताहरू डिजिटल भुक्तानीमा अभ्यस्त हुनुपर्ने हो, त्यति नभएकाले भुक्तानीमा समस्या आएको छ,” उनले भने, “कोरोना भाइरसको कारणले घर–घरमा पुगेर पैसा संकलन गर्ने अवस्था पनि छैन।”

सामान किनेर ल्याएर पसल खोलेर बेच्ने पक्रिया इन्टरनेट सेवामा नहुने भएकाले अन्य क्षेत्रमा जस्तो प्रभाव नपरेको प्रधानले जानकारी दिए। तर, जोखिम कम गर्नका लागि कर्मचारीहरूमा आलोपालो प्रणाली राखिएकाले काममा दबाब थपिएको प्रधान बताउँछन्। “यो क्षेत्रमा पनि आफ्नै किसिमका चुनौती थपिएका छन्,” उनी भन्छन्, “तर, अन्य क्षेत्रमा जस्तो घाटा ब्यहोर्नु परेको छैन। माग बढेकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई फाइदा नै भएको छ।”

" /> काठमाडौं। कोरोना भाइरसको महामारीले सबैखाले व्यापार–व्यावसाय समस्यामा परेका छन्। प्राय: सबै व्यवसायीहरूलाई कोरोनाकालले चिन्तित बनाएको छ। तर, लकडाउनले तीन महिनासम्म मानिसहरू पूर्ण रूपमा घरभित्रै थुनिएर बस्नुपर्दा इन्टरनेट सेवा प्रदायकहरूको व्यावसायिक अवस्था भने सुध्रिएको छ।

घरैमा बसेर समय बिताउन धेरैको रोजाई इन्टरनेट नै बन्यो। कतिपय कार्यालयहरुले ‘वर्क फ्रम होम’ नीति लागू गरे। शिक्षण संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। यी सबै कारणले इन्टरनेटको प्रयोग बढायो। इन्टरनेटमा समय विताउने मानिसहरूको संख्या बढेसँगै इन्टरनेट सेवा दिने कम्पनीको व्यवसायिक अवस्थामा पनि सुधार आएको हो।

सन् १९९५ मा नेपालमा भित्रिएको इन्टरनेटले यो २५ वर्षमा गरेको विकास अन्य क्षेत्रसँग अतुलनीय मान्न सकिन्छ। तर, प्रयोगकर्ता कै हिसाबले हेर्ने हो भने नेपालमा हालसम्मका कूल प्रयोगकर्ताको संख्यामा लकडाउन यता मात्रै २५ प्रतिशतले वृद्धि भएको छ। “नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले विदेशबाट लकडाउन अगाडिसम्म ४०० जीबीपीएस इन्टरनेट खरिद गरेर बिक्री वितरण गर्दै आएका थिए,” इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्ट भन्छन्, “तर, यो छोटो समयमा नै त्यो संख्या २५ प्रतिशतले बढेर ५०० जीबीपीएसमा पुगेको छ।”

यसले पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा भएको उल्लेख्य वृद्धि स्पष्ट पार्छ। व्यापारिक हिसाबमा सेवाप्रदायक कम्पनीहरूलाई फाइदा नै भयो। तर, सीमा नाका बन्द हुँदा सामान आयात, डिजिटल भुक्तानी लगायतका कुराले केही चुनौती पनि थपिएको स्काइ बोर्ड ब्याण्ड प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमनलाल प्रधान बताउँछन्। “सेवा बिस्तार भएको छ यसमा त कुनै शंका नै छैन, यसले व्यापार पनि बढेको छ। तर, जति प्रयोगकर्ताहरू डिजिटल भुक्तानीमा अभ्यस्त हुनुपर्ने हो, त्यति नभएकाले भुक्तानीमा समस्या आएको छ,” उनले भने, “कोरोना भाइरसको कारणले घर–घरमा पुगेर पैसा संकलन गर्ने अवस्था पनि छैन।”

सामान किनेर ल्याएर पसल खोलेर बेच्ने पक्रिया इन्टरनेट सेवामा नहुने भएकाले अन्य क्षेत्रमा जस्तो प्रभाव नपरेको प्रधानले जानकारी दिए। तर, जोखिम कम गर्नका लागि कर्मचारीहरूमा आलोपालो प्रणाली राखिएकाले काममा दबाब थपिएको प्रधान बताउँछन्। “यो क्षेत्रमा पनि आफ्नै किसिमका चुनौती थपिएका छन्,” उनी भन्छन्, “तर, अन्य क्षेत्रमा जस्तो घाटा ब्यहोर्नु परेको छैन। माग बढेकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई फाइदा नै भएको छ।”

"> महामारीले सुधार्‍यो इन्टरनेट सेवा प्रदायकको अवस्था, पैसा उठाउन भने अझै कठिन: Dekhapadhi इन्टरनेट प्रयोगकर्ताको संख्या लकडाउन यता मात्रै २५ प्रतिशतले वृद्धि भएको छ।
• इन्टरनेट प्रयोगकर्ताहरू डिजिटल भुक्तानीमा अभ्यस्त नहुँदा पैसा उठाउन भने समस्या।

महामारीले सुधार्‍यो इन्टरनेट सेवा प्रदायकको अवस्था, पैसा उठाउन भने अझै कठिन
काठमाडौं। कोरोना भाइरसको महामारीले सबैखाले व्यापार–व्यावसाय समस्यामा परेका छन्। प्राय: सबै व्यवसायीहरूलाई कोरोनाकालले चिन्तित बनाएको छ। तर, लकडाउनले तीन महिनासम्म मानिसहरू पूर्ण रूपमा घरभित्रै थुनिएर बस्नुपर्दा इन्टरनेट सेवा प्रदायकहरूको व्यावसायिक अवस्था भने सुध्रिएको छ।

घरैमा बसेर समय बिताउन धेरैको रोजाई इन्टरनेट नै बन्यो। कतिपय कार्यालयहरुले ‘वर्क फ्रम होम’ नीति लागू गरे। शिक्षण संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। यी सबै कारणले इन्टरनेटको प्रयोग बढायो। इन्टरनेटमा समय विताउने मानिसहरूको संख्या बढेसँगै इन्टरनेट सेवा दिने कम्पनीको व्यवसायिक अवस्थामा पनि सुधार आएको हो।

सन् १९९५ मा नेपालमा भित्रिएको इन्टरनेटले यो २५ वर्षमा गरेको विकास अन्य क्षेत्रसँग अतुलनीय मान्न सकिन्छ। तर, प्रयोगकर्ता कै हिसाबले हेर्ने हो भने नेपालमा हालसम्मका कूल प्रयोगकर्ताको संख्यामा लकडाउन यता मात्रै २५ प्रतिशतले वृद्धि भएको छ। “नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले विदेशबाट लकडाउन अगाडिसम्म ४०० जीबीपीएस इन्टरनेट खरिद गरेर बिक्री वितरण गर्दै आएका थिए,” इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्ट भन्छन्, “तर, यो छोटो समयमा नै त्यो संख्या २५ प्रतिशतले बढेर ५०० जीबीपीएसमा पुगेको छ।”

यसले पनि इन्टरनेट प्रयोगकर्ताको संख्यामा भएको उल्लेख्य वृद्धि स्पष्ट पार्छ। व्यापारिक हिसाबमा सेवाप्रदायक कम्पनीहरूलाई फाइदा नै भयो। तर, सीमा नाका बन्द हुँदा सामान आयात, डिजिटल भुक्तानी लगायतका कुराले केही चुनौती पनि थपिएको स्काइ बोर्ड ब्याण्ड प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमनलाल प्रधान बताउँछन्। “सेवा बिस्तार भएको छ यसमा त कुनै शंका नै छैन, यसले व्यापार पनि बढेको छ। तर, जति प्रयोगकर्ताहरू डिजिटल भुक्तानीमा अभ्यस्त हुनुपर्ने हो, त्यति नभएकाले भुक्तानीमा समस्या आएको छ,” उनले भने, “कोरोना भाइरसको कारणले घर–घरमा पुगेर पैसा संकलन गर्ने अवस्था पनि छैन।”

सामान किनेर ल्याएर पसल खोलेर बेच्ने पक्रिया इन्टरनेट सेवामा नहुने भएकाले अन्य क्षेत्रमा जस्तो प्रभाव नपरेको प्रधानले जानकारी दिए। तर, जोखिम कम गर्नका लागि कर्मचारीहरूमा आलोपालो प्रणाली राखिएकाले काममा दबाब थपिएको प्रधान बताउँछन्। “यो क्षेत्रमा पनि आफ्नै किसिमका चुनौती थपिएका छन्,” उनी भन्छन्, “तर, अन्य क्षेत्रमा जस्तो घाटा ब्यहोर्नु परेको छैन। माग बढेकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई फाइदा नै भएको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्