काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौं उपत्यकाका १८ व्यवसायकाे अनुगमन गरेको छ।
विभागले अनलाइन कम्पनी, मिनिमार्ट, किराना खाद्यान्न, औषधी र मार्ट लगायतका १८ व्यवसायकाे अनुगमन गरेको हो।
अनुगमनका क्रममा महँगो मूल्य, खरिद बिक्री बिल र म्याद गुज्रिएका सामान बिक्री गर्ने कम्पनीहरूलाई ५० हजार रूपैयाँ जरिवाना समेत गरेको छ।
यस्तै ६ हजार ४२० म्याद गुज्रिएका खाना अयोग् वस्तु नष्ट गरेको समेत विभागले जानकारी दिएको छ।
" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौं उपत्यकाका १८ व्यवसायकाे अनुगमन गरेको छ।विभागले अनलाइन कम्पनी, मिनिमार्ट, किराना खाद्यान्न, औषधी र मार्ट लगायतका १८ व्यवसायकाे अनुगमन गरेको हो।

">