काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले नेपालगञ्जमा दुई लाख रूपैयाँ बराबरको म्याद सकिएको खाद्यान्न नष्ट गरेको छ।

विभागले बिहीबार बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गर्न राखेको भेटेपछि नष्ट गरेको जानकारी दिएको छ।

यस्तै, सोही क्रममा खरिद बिल नराख्ने पसललाई दुई हजार रूपैयाँ जरिवानासमेत गरेको छ।

त्यसैगरी, विभागले खाद्यअनुज्ञापत्र नलिई प्याकेजिङ गर्नेलाई उत्पादन तथा बिक्री रोक्कागरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कारबाहीको लागि पठाइएको बताएको छ।

" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले नेपालगञ्जमा दुई लाख रूपैयाँ बराबरको म्याद सकिएको खाद्यान्न नष्ट गरेको छ।

विभागले बिहीबार बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गर्न राखेको भेटेपछि नष्ट गरेको जानकारी दिएको छ।

यस्तै, सोही क्रममा खरिद बिल नराख्ने पसललाई दुई हजार रूपैयाँ जरिवानासमेत गरेको छ।

त्यसैगरी, विभागले खाद्यअनुज्ञापत्र नलिई प्याकेजिङ गर्नेलाई उत्पादन तथा बिक्री रोक्कागरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कारबाहीको लागि पठाइएको बताएको छ।

"> नेपालगञ्जमा दुई लाख बराबरको म्याद गुज्रिएको सामान नष्ट: Dekhapadhi
नेपालगञ्जमा दुई लाख बराबरको म्याद गुज्रिएको सामान नष्ट <p style="text-align: justify;">काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले नेपालगञ्जमा दुई लाख रूपैयाँ बराबरको म्याद सकिएको खाद्यान्न नष्ट गरेको छ।</p> <p style="text-align: justify;">विभागले बिहीबार बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गर्न राखेको भेटेपछि नष्ट गरेको जानकारी दिएको छ।</p> <p style="text-align: justify;">यस्तै, सोही क्रममा खरिद बिल नराख्ने पसललाई दुई हजार रूपैयाँ जरिवानासमेत गरेको छ।</p> <p style="text-align: justify;">त्यसैगरी, विभागले खाद्यअनुज्ञापत्र नलिई प्याकेजिङ गर्नेलाई उत्पादन तथा बिक्री रोक्कागरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा कारबाहीको लागि पठाइएको बताएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्