काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले सवारी साधनमा जोर-बिजोर प्रणाली लागु गरेको छ। साथै, सार्वजनिक यातायातमा एक लहर प्रणाली लागू गरिएको छ। जसले सर्वसाधारणलाई दैनिक आवतजावतमा प्रत्यक्ष असर पारेको छ।

तर, यो विषम परिस्थितिमा धेरैले निजी सवारीसाधन जोडेका छन्। त्यसमा पनि कम मूल्य पर्ने दुई पाङ्ग्रे सवारी धेरैजसोको रोजाइमा परेको छ। सोही कारण दुई पाङ्ग्रे सवारीको व्यापार व्यवसायीले सोचेकोभन्दा बढेको छ।

सार्वजनिक सवारीमा क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्न पाइने नियम, अर्कोतर्फ सार्वजनिक सवारीमा हुने भीडका कारण कोरोना संक्रमणको जोखिम हुने देखेर दुई पाङ्ग्रे निजी सवारीमा सर्वसाधारणले लगानी बढाएका छन्।

कोरोना महामारीले गत वर्षको चैतदेखि करिब पाँच महीना ठप्प रहेको मोटरसाइकलको बजार बिस्तारै पुरानै अवस्थामा फर्किन खोज्दै छ।

विगतका वर्षहरूमा दसैँमा नयाँ सवारी किन्ने लहर नै चल्थ्यो। त्यसैलाई ध्यान दिएर मोटरसाइल विक्रेता कम्पनीले पनि विभिन्न खालमा छुटका अफरहरू सार्वजनिक गर्ने गरेका थिए।

त्यतिबेला आकर्षक छुटको अफरले पनि मानिसहरू दुई पाङ्ग्रे सवारी खरिदमा लालयित हुन्थे। तर, यस पटक रहरभन्दा पनि बाध्यताले दुई पाङ्ग्रे सवारी किनिरहेका छन्।

"अरू बेला उपभोक्ता खुशीसाथ नयाँ सवारी साधन किन्ने गरेको तर अहिले सार्वजनिक सवारीसाधनमा लागू गरिएको जोर-बिजोर प्रणाली र सार्वजनिक सवारीबाट रोग संक्रमणको डरले उपभोक्तालाई नयाँ सवारी किन्न बाध्य बनाएको छ।"

“विगतका वर्षको दसैंतिहारमा जस्तो व्यापार त अहिले छैन। तर, लकडाउन पछाडिको व्यापर हामीले सोचेभन्दा बढेको छ,” नेपालमा होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका बिजनेस डेभलपमेन्ट मेनेजर निजेनलाल श्रेष्ठले भने।

अरू बेला उपभोक्ता खुशीसाथ नयाँ सवारी साधन किन्ने गरेको तर अहिले सार्वजनिक सवारीसाधनमा लागू गरिएको जोर-बिजोर प्रणाली र सार्वजनिक सवारीबाट रोग संक्रमणको डरले उपभोक्तालाई नयाँ सवारी किन्न बाध्य बनाएको श्रेष्ठको भनाइ छ।

दसैँ नजिकिएको भए पनि व्यापार नबढ्नुमा धार्मिक कारणलाई जोड्छिन नेपाल जेनेरल मार्केटिङ (एनजीएम) की मिडिया कोर्डिनेटर शितल दाहाल। एनजीएम नेपालमा होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता हो।

हिन्दू धर्मशास्त्र अनुसार यसपालीको असोजमा ‘मलमास’ परेको छ। त्यसले पनि दसैँ-तिहारलक्षित व्यापार पूर्णरूपमा शुरू नभएको दाहालको भनाइ छ। पौराणिक मान्यताअनुसार मलमासमा सामान किन्नु अशुभ मानिने भएकाले घटस्थापनापछि चाडपर्व लक्षित व्यापार शुरू हुने उनले बताइन्।

“विगतको दशैं-तिहार बजारसँग तुलना गर्न त मिल्दैन तर, कोरोना भाइरको महामारीले जति व्यापारमा प्रभाव पर्छ जस्तो लागेको थियो त्यति चाहिँ छैन,” उनले भनिन्, “सार्वजनिक सवारीमा चाहे जति यात्रु चढ्न नपाउनु र जोर-बिजोर प्रणालीले गर्दा पनि हुनसक्छ हामीले सोचेकोभन्दा राम्रो व्यापार भइरहेको छ।”

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले सवारी साधनमा जोर-बिजोर प्रणाली लागु गरेको छ। साथै, सार्वजनिक यातायातमा एक लहर प्रणाली लागू गरिएको छ। जसले सर्वसाधारणलाई दैनिक आवतजावतमा प्रत्यक्ष असर पारेको छ।

तर, यो विषम परिस्थितिमा धेरैले निजी सवारीसाधन जोडेका छन्। त्यसमा पनि कम मूल्य पर्ने दुई पाङ्ग्रे सवारी धेरैजसोको रोजाइमा परेको छ। सोही कारण दुई पाङ्ग्रे सवारीको व्यापार व्यवसायीले सोचेकोभन्दा बढेको छ।

सार्वजनिक सवारीमा क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्न पाइने नियम, अर्कोतर्फ सार्वजनिक सवारीमा हुने भीडका कारण कोरोना संक्रमणको जोखिम हुने देखेर दुई पाङ्ग्रे निजी सवारीमा सर्वसाधारणले लगानी बढाएका छन्।

कोरोना महामारीले गत वर्षको चैतदेखि करिब पाँच महीना ठप्प रहेको मोटरसाइकलको बजार बिस्तारै पुरानै अवस्थामा फर्किन खोज्दै छ।

विगतका वर्षहरूमा दसैँमा नयाँ सवारी किन्ने लहर नै चल्थ्यो। त्यसैलाई ध्यान दिएर मोटरसाइल विक्रेता कम्पनीले पनि विभिन्न खालमा छुटका अफरहरू सार्वजनिक गर्ने गरेका थिए।

त्यतिबेला आकर्षक छुटको अफरले पनि मानिसहरू दुई पाङ्ग्रे सवारी खरिदमा लालयित हुन्थे। तर, यस पटक रहरभन्दा पनि बाध्यताले दुई पाङ्ग्रे सवारी किनिरहेका छन्।

"अरू बेला उपभोक्ता खुशीसाथ नयाँ सवारी साधन किन्ने गरेको तर अहिले सार्वजनिक सवारीसाधनमा लागू गरिएको जोर-बिजोर प्रणाली र सार्वजनिक सवारीबाट रोग संक्रमणको डरले उपभोक्तालाई नयाँ सवारी किन्न बाध्य बनाएको छ।"

“विगतका वर्षको दसैंतिहारमा जस्तो व्यापार त अहिले छैन। तर, लकडाउन पछाडिको व्यापर हामीले सोचेभन्दा बढेको छ,” नेपालमा होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका बिजनेस डेभलपमेन्ट मेनेजर निजेनलाल श्रेष्ठले भने।

अरू बेला उपभोक्ता खुशीसाथ नयाँ सवारी साधन किन्ने गरेको तर अहिले सार्वजनिक सवारीसाधनमा लागू गरिएको जोर-बिजोर प्रणाली र सार्वजनिक सवारीबाट रोग संक्रमणको डरले उपभोक्तालाई नयाँ सवारी किन्न बाध्य बनाएको श्रेष्ठको भनाइ छ।

दसैँ नजिकिएको भए पनि व्यापार नबढ्नुमा धार्मिक कारणलाई जोड्छिन नेपाल जेनेरल मार्केटिङ (एनजीएम) की मिडिया कोर्डिनेटर शितल दाहाल। एनजीएम नेपालमा होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता हो।

हिन्दू धर्मशास्त्र अनुसार यसपालीको असोजमा ‘मलमास’ परेको छ। त्यसले पनि दसैँ-तिहारलक्षित व्यापार पूर्णरूपमा शुरू नभएको दाहालको भनाइ छ। पौराणिक मान्यताअनुसार मलमासमा सामान किन्नु अशुभ मानिने भएकाले घटस्थापनापछि चाडपर्व लक्षित व्यापार शुरू हुने उनले बताइन्।

“विगतको दशैं-तिहार बजारसँग तुलना गर्न त मिल्दैन तर, कोरोना भाइरको महामारीले जति व्यापारमा प्रभाव पर्छ जस्तो लागेको थियो त्यति चाहिँ छैन,” उनले भनिन्, “सार्वजनिक सवारीमा चाहे जति यात्रु चढ्न नपाउनु र जोर-बिजोर प्रणालीले गर्दा पनि हुनसक्छ हामीले सोचेकोभन्दा राम्रो व्यापार भइरहेको छ।”

"> कोरोना संक्रमणको डरले बढायो दुई पाङ्ग्रे सवारीको व्यापार: Dekhapadhi
कोरोना संक्रमणको डरले बढायो दुई पाङ्ग्रे सवारीको व्यापार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्