म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ।

सन् २०१८ जनवरीदेखि शुरू भएको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको म्याग्दी हाइड्रोपावर लिमिटेडका आवासीय इञ्जिनीयर जोसेब बज्राचार्यले बताए।

अन्नपूर्ण गाउँपालिका-५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध निर्माण भैरहेको छ। जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्राउने ‘डिसेन्डर’ निर्माण अन्तिम चरणमा पुगेको छ। डिसेन्डरदेखि सुरुङसम्म ३८.३ मिटर लामो ‘डिसेण्डर एप्रोच क्यानल’ जडानको काम पनि अन्तिम चरणमा छ।

तीन हजार पाँच मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार १७५ मिटर सुरुङ खनिएको छ। बाँधतर्फबाट एक हजार २१८ र किराथाप्नेस्थित ‘आउटलेट’ बाट ९५७ मिटर सुरुङ खनिएको हो। नेपाली सेनाको श्रीबक्स गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ ।

पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युतगृह बनाउन माटो खन्ने काम भैरहेको छ। आउटलेटदेखि विद्युतगृहसम्म ४९० मिटर पेनस्टक पाइप जडान गरिँदैछ। कारखानामा तयार भएको पेनस्टक पाइप ढुवानीको तयारी भएको छ। दसैँलगत्तै पाइप जोड्न शुरू गर्ने इञ्‍जिनियर बज्राचार्यले जानकारी दिए।

घारखोलाको सिभिल ठेकेदार साउथ एशियन इन्फ्राइन्ट्रक्चर प्रालि हो। इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पार्ने काम धमाधम गरिरहेका छन्।

सिभिल ठेकेदारका १४४ जना मजदुरले काम गरिरहेका छन्। कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो।

लकडाउन घोषणा लगत्तै करिब २० दिन आयोजनाको काम रोकिएको थियो। भौगोलिक विकटता, कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बीच पनि कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।

सन् २०२१ को सेप्टेम्बर अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सव स्टेशनसम्म साढे सात किलोमिटर प्रसारण निर्माण गर्ने भएको छ । यो आयोजनाको अनुमानित कुल लागत दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार हो।

" /> म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ।

सन् २०१८ जनवरीदेखि शुरू भएको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको म्याग्दी हाइड्रोपावर लिमिटेडका आवासीय इञ्जिनीयर जोसेब बज्राचार्यले बताए।

अन्नपूर्ण गाउँपालिका-५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध निर्माण भैरहेको छ। जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्राउने ‘डिसेन्डर’ निर्माण अन्तिम चरणमा पुगेको छ। डिसेन्डरदेखि सुरुङसम्म ३८.३ मिटर लामो ‘डिसेण्डर एप्रोच क्यानल’ जडानको काम पनि अन्तिम चरणमा छ।

तीन हजार पाँच मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार १७५ मिटर सुरुङ खनिएको छ। बाँधतर्फबाट एक हजार २१८ र किराथाप्नेस्थित ‘आउटलेट’ बाट ९५७ मिटर सुरुङ खनिएको हो। नेपाली सेनाको श्रीबक्स गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ ।

पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युतगृह बनाउन माटो खन्ने काम भैरहेको छ। आउटलेटदेखि विद्युतगृहसम्म ४९० मिटर पेनस्टक पाइप जडान गरिँदैछ। कारखानामा तयार भएको पेनस्टक पाइप ढुवानीको तयारी भएको छ। दसैँलगत्तै पाइप जोड्न शुरू गर्ने इञ्‍जिनियर बज्राचार्यले जानकारी दिए।

घारखोलाको सिभिल ठेकेदार साउथ एशियन इन्फ्राइन्ट्रक्चर प्रालि हो। इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पार्ने काम धमाधम गरिरहेका छन्।

सिभिल ठेकेदारका १४४ जना मजदुरले काम गरिरहेका छन्। कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो।

लकडाउन घोषणा लगत्तै करिब २० दिन आयोजनाको काम रोकिएको थियो। भौगोलिक विकटता, कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बीच पनि कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।

सन् २०२१ को सेप्टेम्बर अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सव स्टेशनसम्म साढे सात किलोमिटर प्रसारण निर्माण गर्ने भएको छ । यो आयोजनाको अनुमानित कुल लागत दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार हो।

"> म्याग्दी घारखोला जलविद्युत आयोजनाको काम ६५ प्रतिशत सकियो: Dekhapadhi
म्याग्दी घारखोला जलविद्युत आयोजनाको काम ६५ प्रतिशत सकियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्