काठमाडौं। कोरोना भाइरस सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ। ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उद्योगमा कार्यरत १९०  कामदार तथा कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना सङ्क्रमण पृष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको छ।

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनालाई असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो। तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजिटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ।

विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, सर्फ, स्याम्पु र मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ।

रासस

" /> काठमाडौं। कोरोना भाइरस सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ। ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उद्योगमा कार्यरत १९०  कामदार तथा कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना सङ्क्रमण पृष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको छ।

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनालाई असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो। तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजिटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ।

विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, सर्फ, स्याम्पु र मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ।

रासस

"> युनिलिभर नेपाल बन्द: Dekhapadhi
युनिलिभर नेपाल बन्द
काठमाडौं। कोरोना भाइरस सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ। ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उद्योगमा कार्यरत १९०  कामदार तथा कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना सङ्क्रमण पृष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको छ।

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनालाई असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो। तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजिटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ।

विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, सर्फ, स्याम्पु र मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्