बलेवा। बागलुङ र पर्वतमा चालु आर्थिक वर्षमा पशुपक्षी तथा मत्स्य कार्यक्रमका लागि १० करोड रुपैयाँ खर्च हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्न लागेको हो।

केन्द्रले आफ्नो सेवा क्षेत्र बागलुङ र पर्वतका १७ स्थानीय तहमा उक्त बजेटका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले एक करोड ९८ लाख रुपैयाँ प्रशासनिक तथा उपभोग खर्च र आठ करोड ८८ लाख ९० हजार पुँजीगत तथा अनुदानका कार्यक्रममा खर्च हुने जानकारी दिए।

पाण्डेले विज्ञ केन्द्रको पुरानो भवनमा नयाँ भवन निर्माण, सवारीसाधन, मेसिनरी औजार, कार्यालयका फर्निचर तथा सामग्री खरिदबाहेक अन्य प्राय कार्यक्रम किसान केन्द्रित भएको बताए।

चालु आर्थिक वर्षमा केन्द्रले साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बीमा प्रिमियममा २५ प्रतिशत अनुदान, नयाँ पशुपक्षी तथा मत्स्य पकेट विस्तार, फार्म यान्त्रिकीकरण, भैँसी विकास कार्यक्रम, उन्नत नश्लका पाडाबाच्छी हुर्काउने कार्यक्रम, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माणका लागि अनुदान वितरण गरिने छ। रासस

" /> बलेवा। बागलुङ र पर्वतमा चालु आर्थिक वर्षमा पशुपक्षी तथा मत्स्य कार्यक्रमका लागि १० करोड रुपैयाँ खर्च हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्न लागेको हो।

केन्द्रले आफ्नो सेवा क्षेत्र बागलुङ र पर्वतका १७ स्थानीय तहमा उक्त बजेटका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले एक करोड ९८ लाख रुपैयाँ प्रशासनिक तथा उपभोग खर्च र आठ करोड ८८ लाख ९० हजार पुँजीगत तथा अनुदानका कार्यक्रममा खर्च हुने जानकारी दिए।

पाण्डेले विज्ञ केन्द्रको पुरानो भवनमा नयाँ भवन निर्माण, सवारीसाधन, मेसिनरी औजार, कार्यालयका फर्निचर तथा सामग्री खरिदबाहेक अन्य प्राय कार्यक्रम किसान केन्द्रित भएको बताए।

चालु आर्थिक वर्षमा केन्द्रले साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बीमा प्रिमियममा २५ प्रतिशत अनुदान, नयाँ पशुपक्षी तथा मत्स्य पकेट विस्तार, फार्म यान्त्रिकीकरण, भैँसी विकास कार्यक्रम, उन्नत नश्लका पाडाबाच्छी हुर्काउने कार्यक्रम, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माणका लागि अनुदान वितरण गरिने छ। रासस

"> पशु सेवा विज्ञ केन्द्रको बजेट १० करोड: Dekhapadhi बागलुङ र पर्वतमा चालु आर्थिक वर्षमा पशुपक्षी तथा मत्स्य कार्यक्रमका लागि १० करोड रुपैयाँ खर्च हुने भएको छ।
  • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्न लागेको हो।
  • केन्द्रले आफ्नो सेवा क्षेत्र बागलुङ र पर्वतका १७ स्थानीय तहमा उक्त बजेटका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।
  • ">
    पशु सेवा विज्ञ केन्द्रको बजेट १० करोड <p style="text-align: justify;">बलेवा। बागलुङ र पर्वतमा चालु आर्थिक वर्षमा पशुपक्षी तथा मत्स्य कार्यक्रमका लागि १० करोड रुपैयाँ खर्च हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्न लागेको हो।</p> <p style="text-align: justify;">केन्द्रले आफ्नो सेवा क्षेत्र बागलुङ र पर्वतका १७ स्थानीय तहमा उक्त बजेटका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले एक करोड ९८ लाख रुपैयाँ प्रशासनिक तथा उपभोग खर्च र आठ करोड ८८ लाख ९० हजार पुँजीगत तथा अनुदानका कार्यक्रममा खर्च हुने जानकारी दिए।</p> <p style="text-align: justify;">पाण्डेले विज्ञ केन्द्रको पुरानो भवनमा नयाँ भवन निर्माण, सवारीसाधन, मेसिनरी औजार, कार्यालयका फर्निचर तथा सामग्री खरिदबाहेक अन्य प्राय कार्यक्रम किसान केन्द्रित भएको बताए।</p> <p style="text-align: justify;">चालु आर्थिक वर्षमा केन्द्रले साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बीमा प्रिमियममा २५ प्रतिशत अनुदान, नयाँ पशुपक्षी तथा मत्स्य पकेट विस्तार, फार्म यान्त्रिकीकरण, भैँसी विकास कार्यक्रम, उन्नत नश्लका पाडाबाच्छी हुर्काउने कार्यक्रम, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माणका लागि अनुदान वितरण गरिने छ। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्