काठमाडौं। सरकारले विदेशी मदिराको आयातमा लगाएको पूर्णप्रतिबन्ध हटाएको छ।

यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशी मदिराको आयातमा लगाइएको बन्देज पूर्णरुपमा हटाउने निर्णय गरेको हो।

सरकारको उक्त निर्णयसँगै व्यवसायीले यो वर्षको दसैंमा विदेशी कम्पनीको मदिरा ल्याउन पाउने भएका छन्।

यसअघि सरकारले गत वर्ष २०७६ सालको चैत २४ गतेको नेपाल राजपत्रमा सूचना प्रकासन गर्दै विदेशी मदिरा आयात बन्देज लगाएको थियो।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै मदिरा आयात खोलेको जानकारी दिएका हुन्।

यस्तै, मन्त्रिपरिषद्को बैठकले यसअघि लगाएको ५० हजार डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधनको आयात खुलाएको छ।

तर, विदेशी कूटनीतिक नियोग, सोहीसरह सुविधा पाएका अन्तर्राष्ट्रिय संघ संस्था र त्याहाँ कार्यरत कर्मचारीले मात्रै उक्त मूल्यको सवारीसाधन आयात गर्न पाउनेछन्।

कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई समस्या परेपछि आयात खुला गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए।

" /> काठमाडौं। सरकारले विदेशी मदिराको आयातमा लगाएको पूर्णप्रतिबन्ध हटाएको छ।

"> मदिराको आयातमा लगाएको बन्देज हटाउने सरकारको निर्णय, व्यवसायीले दसैंमा विदेशी मदिरा ल्याउन पाउने: Dekhapadhi सरकारले गत वर्ष २०७६ सालको चैत २४ गतेदेखि मदिराको आयातमा प्रतिबन्ध लगाएको थियो।
• प्रतिबन्ध लागेको झण्डै सात महिनापछि यही असोज २२ गतेको मन्त्रिपरिषद् बैठकले बन्देज हटाउने निर्णय गरेको हो।

मदिराको आयातमा लगाएको बन्देज हटाउने सरकारको निर्णय, व्यवसायीले दसैंमा विदेशी मदिरा ल्याउन पाउने
काठमाडौं। सरकारले विदेशी मदिराको आयातमा लगाएको पूर्णप्रतिबन्ध हटाएको छ।

यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशी मदिराको आयातमा लगाइएको बन्देज पूर्णरुपमा हटाउने निर्णय गरेको हो।

सरकारको उक्त निर्णयसँगै व्यवसायीले यो वर्षको दसैंमा विदेशी कम्पनीको मदिरा ल्याउन पाउने भएका छन्।

यसअघि सरकारले गत वर्ष २०७६ सालको चैत २४ गतेको नेपाल राजपत्रमा सूचना प्रकासन गर्दै विदेशी मदिरा आयात बन्देज लगाएको थियो।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै मदिरा आयात खोलेको जानकारी दिएका हुन्।

यस्तै, मन्त्रिपरिषद्को बैठकले यसअघि लगाएको ५० हजार डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधनको आयात खुलाएको छ।

तर, विदेशी कूटनीतिक नियोग, सोहीसरह सुविधा पाएका अन्तर्राष्ट्रिय संघ संस्था र त्याहाँ कार्यरत कर्मचारीले मात्रै उक्त मूल्यको सवारीसाधन आयात गर्न पाउनेछन्।

कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई समस्या परेपछि आयात खुला गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्