काठमाडाैं। चक्रपथ सुधार आयोजनाअन्तर्गत दोस्रो चरणका कामलाई तत्काल अगाडि बढाउने निर्णय भएको छ।
आज भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको बैठकले चक्रपथ सुधार आयोजनाका कामलाई तत्काल अगाडि बढाउने निर्णय गरेको हो।
भौतिक पूर्वाधार मन्त्रालयमा सम्पन्न भएको बैठकले एक महिनाभित्र विद्युतका पोल स्थानान्तरण गर्ने निर्णय गरेको छ।
यस्तै, तीन महिनाभित्र हाई भोल्टेज टावर स्थानान्तरण गर्ने र सडक सीमामा रहेका जग्गाको मूल्याङ्‍कन गर्ने निर्णय गरेको बताइएको छ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको सहभागिता थियो।
यसैगरी, नेपाल टेलिकमका महानिर्देशक अनन्तमान सिंह, नेपाल विद्युत प्राधिकरणका निमित्त प्रवन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र आयोजना प्रमुखकोसमेत उपस्थिति थियो।
सिंहदरबारमा सम्पन्न बैठकले गरेका निर्णयहरुः
" /> काठमाडाैं। चक्रपथ सुधार आयोजनाअन्तर्गत दोस्रो चरणका कामलाई तत्काल अगाडि बढाउने निर्णय भएको छ।
आज भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको बैठकले चक्रपथ सुधार आयोजनाका कामलाई तत्काल अगाडि बढाउने निर्णय गरेको हो।
भौतिक पूर्वाधार मन्त्रालयमा सम्पन्न भएको बैठकले एक महिनाभित्र विद्युतका पोल स्थानान्तरण गर्ने निर्णय गरेको छ।
यस्तै, तीन महिनाभित्र हाई भोल्टेज टावर स्थानान्तरण गर्ने र सडक सीमामा रहेका जग्गाको मूल्याङ्‍कन गर्ने निर्णय गरेको बताइएको छ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको सहभागिता थियो।
यसैगरी, नेपाल टेलिकमका महानिर्देशक अनन्तमान सिंह, नेपाल विद्युत प्राधिकरणका निमित्त प्रवन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र आयोजना प्रमुखकोसमेत उपस्थिति थियो।
सिंहदरबारमा सम्पन्न बैठकले गरेका निर्णयहरुः
"> चक्रपथ सुधारको कामलाई तत्काल अघि बढाउने निर्णय: Dekhapadhi भौतिक पूर्वाधार मन्त्रालयमा सम्पन्न भएको बैठकले एक महिनाभित्र विद्युतका पोल स्थानान्तरण गर्ने निर्णय गरेको छ।
• तीन महिनाभित्र हाई भोल्टेज टावर स्थानान्तरण गर्ने र सडक सीमामा रहेका जग्गाको मूल्याङ्‍कन गर्ने।
चक्रपथ सुधारको कामलाई तत्काल अघि बढाउने निर्णय
काठमाडाैं। चक्रपथ सुधार आयोजनाअन्तर्गत दोस्रो चरणका कामलाई तत्काल अगाडि बढाउने निर्णय भएको छ।
आज भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको बैठकले चक्रपथ सुधार आयोजनाका कामलाई तत्काल अगाडि बढाउने निर्णय गरेको हो।
भौतिक पूर्वाधार मन्त्रालयमा सम्पन्न भएको बैठकले एक महिनाभित्र विद्युतका पोल स्थानान्तरण गर्ने निर्णय गरेको छ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको सहभागिता थियो।
यसैगरी, नेपाल टेलिकमका महानिर्देशक अनन्तमान सिंह, नेपाल विद्युत प्राधिकरणका निमित्त प्रवन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र आयोजना प्रमुखकोसमेत उपस्थिति थियो।
सिंहदरबारमा सम्पन्न बैठकले गरेका निर्णयहरुः
स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाउन काठमाडौं महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाबाट कात्तिक मसान्तभित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगञ्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मुल्यांकन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने।
सडक सीमासम्बन्धी रहेको अन्याेलबारे राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशीघ्र नीतिगत निर्णय गर्नको लागि सडक विभागबाट आवश्यक पहल गर्ने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्