काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १० हजार रूपैयाँ बराबरको म्याद सकिएका वस्तु नष्ट गरेको छ। विभागले आज गरेको बजार अनुगमनका क्रममा म्याद सकिएका वस्तु बिक्री गर्न राखेको पाइएपछि नष्ट गरेको हो।
यस्तै, आज बजार अनुगमन गर्दै उपत्यकाका तीन जिल्लाका ३९ व्यावसायिक फर्ममा अनुगमन गरेको गर्दै दुई हजार रूपैयाँ जरिवानासमेत गरेको छ। पछिल्लो समय वाणिज्य विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ।
" />

">
म्याद सकिएका १० हजार रूपैयाँ बराबरका वस्तु नष्ट: Dekhapadhi
म्याद सकिएका १० हजार रूपैयाँ बराबरका वस्तु नष्ट
<p style="text-align: justify;">काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १० हजार रूपैयाँ बराबरको म्याद सकिएका वस्तु नष्ट गरेको छ। विभागले आज गरेको बजार अनुगमनका क्रममा म्याद सकिएका वस्तु बिक्री गर्न राखेको पाइएपछि नष्ट गरेको हो।</p>
<p style="text-align: justify;">यस्तै, आज बजार अनुगमन गर्दै उपत्यकाका तीन जिल्लाका ३९ व्यावसायिक फर्ममा अनुगमन गरेको गर्दै दुई हजार रूपैयाँ जरिवानासमेत गरेको छ। पछिल्लो समय वाणिज्य विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ।</p>