काठमाडौं। अघिल्ला वर्षहरूमा हुँदो हो त यतिबेला अटोमोबाइलका शोरूमहरू असाध्यै भीडभाडयुक्त हुन्थ्यो। दसैंको अवसरमा नयाँ सवारी डेलिभरी लिन आएका ग्राहकको उपस्थितिले शोरूमका कर्मचारीहरूलाई बोल्न पनि भ्याइनभ्याइ हुन्थ्यो।

तर, यस पटक दसैं आइसक्दा पनि अटोमोबाइल बजारको अवस्था सुनसान प्रायः छ। दसैं र तिहार जस्ता चाडपर्व नेपालमा साना सवारीसाधन खरिद–बिक्रीको मुख्य सिजन हो। मुख्य चाडको अवसर पारेर अटोमोबाइल बजारलाई उकास्न व्यवसायीहरू विभिन्न अफरका योजना सार्वजनिक गरेका छन्। तर, ती अफरले अटोमोबाइल बजारलाई ‘गेअर–अप’ गर्न सकेको छैन।

बरू, ग्राहकको ध्यान नयाँ सवारीको खरिदभन्दा पुराना सवारीको मर्मत र प्रयोगमा गएको छ। यसले रिकण्डिसन बजारलाई भने विस्तारै भीडभाडयुक्त बनाइरहेको छ।

“कोरोना महामारीको प्रभावले अर्थतन्त्र थिलथिलो नभएको भए यति धेरै मानिसहरू गाडी मर्मत गर्न आउँदैनथे होला यतिबेला नयाँ गाडी किन्ने मानिसहरू नै धेरै हुन्थे,” सिनामंगलको मुस्कान अटोकेयरका प्रोपाइटर सलिन पठान भन्छन्, “विशेषगरी कारको मर्मत बढेको छ। दसैंमा घर जान, लामो दूरीको यात्रामा जानु अगाडि गर्ने मर्मत–सर्भिसिङ गर्ने ग्राहक धेरै आइरहेका छन्।”

“कोरोना महामारीभन्दा अगाडि जस्तो अवस्था छ त भन्न सकिँदैन। तर, विगतका वर्षहरूमा यो सयममा यस्ता ग्राहक कमै मात्र आउँथे। नयाँ गाडीको माहोल हुन्थ्यो। यो वर्ष उल्टो भएको छ। नयाँ गाडीको भन्दा पुरानाको नै लहर चलेको छ।”

कोरोना भाइरसको बढ्दो संक्रमणबाट जोगिन पनि धेरै मानिसले पुरानो गाडी भए पनि मर्मत गरेर आफ्नै गाडीमा उपत्यकाबाहिर जाने योजना बनाइरहेको ग्राहकले सुनाउने गरेको प्रोपाइटर पठान बताउँछन्।

“कोरोना महामारीभन्दा अगाडि जस्तो अवस्था छ त भन्न सकिँदैन,” विगतको समयसँग तुलना गर्दै उनले भने, “तर, विगतका वर्षहरूमा यो सयममा यस्ता ग्राहक कमै मात्र आउँथे। नयाँ गाडीको माहोल हुन्थ्यो। यो वर्ष उल्टो भएको छ। नयाँ गाडीको भन्दा पुरानाको नै लहर चलेको छ।”

तर, विगतको तुलनामा गाडी मर्मत गराउनेको संख्या घटेको भए पनि थन्किएर बसेका पुराना निजी सवारीसाधन बाहिर निस्किएको रिकन्डिसन व्यवसायीहरू बताउँछन्।

कोरोना संक्रमणको डरले पनि मानिसहरू ग्यारेजसम्म पुग्न डराइरहेको अनामनगरस्थित राप्ती इन्जिनियरिङ मोटर वर्कसपका निर्देशक श्याम ज्ञवाली बताउँछन्।

“पहिले–पहिले ग्यारेज आउने ग्राहकहरू नयाँ गाडी किन्ने सोच सुनाउने र कुन गाडी राम्रो छ भनेर सल्लाह पनि माग्ने गर्थे। अहिले प्रायः कसैको पनि त्यस्तो तयारी सुनिँदैन। बरू पुरानै गाडीलाई कसरी धेरै समय टिकाउने भन्ने पक्षमा सवारीसाधन प्रयोगकर्ताको ध्यान गएको छ।”

“कतिपय गाडीहरू चल्दै नचल्ने भएपछि मात्र ग्यारेजसम्म मर्मतका लागि आउन थालेका छन्,” निर्देशक ज्ञवाली भन्छन्, “पहिले नियमित सर्भिसिङ गराउनेहरू पनि अहिले सम्भावित भीडभाडबाट टाढै रहन ग्यारेज आउँदैनन्।”

प्रायः सबै व्यापारमा परेको प्रभावका कारण नयाँ गाडी किन्ने योजनामा पनि धेरै उपभोक्ता नरहेको उनी आकलन गर्छन्। “पहिले–पहिले ग्यारेज आउने ग्राहकहरू नयाँ गाडी किन्ने सोच सुनाउने र कुन गाडी राम्रो छ भनेर सल्लाह पनि माग्ने गर्थे,” ज्ञवाली भन्छन्, “तर, अहिले प्रायः कसैको पनि त्यस्तो तयारी सुनिँदैन। बरू पुरानै गाडीलाई कसरी धेरै समय टिकाउने भन्ने पक्षमा सवारीसाधन प्रयोगकर्ताको ध्यान गएको छ।”

संक्रमणको डरसँगै आर्थिक हिसाबले पनि अहिले धेरै सुविधा खोज्न छाडेको अर्का व्यवसायी राजु घिमिरे बताउँछन्। “बाहिर चर्चा भएजस्तो धेरै चाहिँ होइन। तर, नयाँ गाडीको खरिद बिक्रीको तुलनामा चाहिँ पुरानै गाडीलाई मेन्टेनेन्स गरेर चलाउने भन्ने सोच बढेको पाइन्छ,” कमल पोखरीमा रहेको दुर्गा इन्जिनियरिङ एण्ड अटो वक्र्स प्रालिका सञ्चालक घिमिरे भन्छन्, “पहिलेको तुलनामा करिब ३५ प्रतिशत मात्र गाडी ग्यारेज आउँछन्। त्यसले व्यवसायमा ठूलो असर परेको छ।”

" /> काठमाडौं। अघिल्ला वर्षहरूमा हुँदो हो त यतिबेला अटोमोबाइलका शोरूमहरू असाध्यै भीडभाडयुक्त हुन्थ्यो। दसैंको अवसरमा नयाँ सवारी डेलिभरी लिन आएका ग्राहकको उपस्थितिले शोरूमका कर्मचारीहरूलाई बोल्न पनि भ्याइनभ्याइ हुन्थ्यो।

"> अटोमोबाइल बजार : शोरूम सुनसान, रिकण्डिसनमा भ्याइनभ्याइ: Dekhapadhi पुरानै सवारी मर्मत गरेर चलाउने धेरै हुँदा नयाँ सवारीको बिक्री बढेन।
• रिकण्डिसनमा आउनेमध्ये हलुका सवारी प्रयोगकर्ता धेरै।
• चालु आर्थिक वर्षमा नयाँ सवारी बिक्रीभन्दा रिकण्डिसन नै बढी चल्ने व्यवसायीको आकलन।

फाइल तस्वीर
अटोमोबाइल बजार : शोरूम सुनसान, रिकण्डिसनमा भ्याइनभ्याइ
काठमाडौं। अघिल्ला वर्षहरूमा हुँदो हो त यतिबेला अटोमोबाइलका शोरूमहरू असाध्यै भीडभाडयुक्त हुन्थ्यो। दसैंको अवसरमा नयाँ सवारी डेलिभरी लिन आएका ग्राहकको उपस्थितिले शोरूमका कर्मचारीहरूलाई बोल्न पनि भ्याइनभ्याइ हुन्थ्यो।

तर, यस पटक दसैं आइसक्दा पनि अटोमोबाइल बजारको अवस्था सुनसान प्रायः छ। दसैं र तिहार जस्ता चाडपर्व नेपालमा साना सवारीसाधन खरिद–बिक्रीको मुख्य सिजन हो। मुख्य चाडको अवसर पारेर अटोमोबाइल बजारलाई उकास्न व्यवसायीहरू विभिन्न अफरका योजना सार्वजनिक गरेका छन्। तर, ती अफरले अटोमोबाइल बजारलाई ‘गेअर–अप’ गर्न सकेको छैन।

बरू, ग्राहकको ध्यान नयाँ सवारीको खरिदभन्दा पुराना सवारीको मर्मत र प्रयोगमा गएको छ। यसले रिकण्डिसन बजारलाई भने विस्तारै भीडभाडयुक्त बनाइरहेको छ।

“कोरोना महामारीको प्रभावले अर्थतन्त्र थिलथिलो नभएको भए यति धेरै मानिसहरू गाडी मर्मत गर्न आउँदैनथे होला यतिबेला नयाँ गाडी किन्ने मानिसहरू नै धेरै हुन्थे,” सिनामंगलको मुस्कान अटोकेयरका प्रोपाइटर सलिन पठान भन्छन्, “विशेषगरी कारको मर्मत बढेको छ। दसैंमा घर जान, लामो दूरीको यात्रामा जानु अगाडि गर्ने मर्मत–सर्भिसिङ गर्ने ग्राहक धेरै आइरहेका छन्।”

“कोरोना महामारीभन्दा अगाडि जस्तो अवस्था छ त भन्न सकिँदैन। तर, विगतका वर्षहरूमा यो सयममा यस्ता ग्राहक कमै मात्र आउँथे। नयाँ गाडीको माहोल हुन्थ्यो। यो वर्ष उल्टो भएको छ। नयाँ गाडीको भन्दा पुरानाको नै लहर चलेको छ।”

कोरोना भाइरसको बढ्दो संक्रमणबाट जोगिन पनि धेरै मानिसले पुरानो गाडी भए पनि मर्मत गरेर आफ्नै गाडीमा उपत्यकाबाहिर जाने योजना बनाइरहेको ग्राहकले सुनाउने गरेको प्रोपाइटर पठान बताउँछन्।

“कोरोना महामारीभन्दा अगाडि जस्तो अवस्था छ त भन्न सकिँदैन,” विगतको समयसँग तुलना गर्दै उनले भने, “तर, विगतका वर्षहरूमा यो सयममा यस्ता ग्राहक कमै मात्र आउँथे। नयाँ गाडीको माहोल हुन्थ्यो। यो वर्ष उल्टो भएको छ। नयाँ गाडीको भन्दा पुरानाको नै लहर चलेको छ।”

तर, विगतको तुलनामा गाडी मर्मत गराउनेको संख्या घटेको भए पनि थन्किएर बसेका पुराना निजी सवारीसाधन बाहिर निस्किएको रिकन्डिसन व्यवसायीहरू बताउँछन्।

कोरोना संक्रमणको डरले पनि मानिसहरू ग्यारेजसम्म पुग्न डराइरहेको अनामनगरस्थित राप्ती इन्जिनियरिङ मोटर वर्कसपका निर्देशक श्याम ज्ञवाली बताउँछन्।

“पहिले–पहिले ग्यारेज आउने ग्राहकहरू नयाँ गाडी किन्ने सोच सुनाउने र कुन गाडी राम्रो छ भनेर सल्लाह पनि माग्ने गर्थे। अहिले प्रायः कसैको पनि त्यस्तो तयारी सुनिँदैन। बरू पुरानै गाडीलाई कसरी धेरै समय टिकाउने भन्ने पक्षमा सवारीसाधन प्रयोगकर्ताको ध्यान गएको छ।”

“कतिपय गाडीहरू चल्दै नचल्ने भएपछि मात्र ग्यारेजसम्म मर्मतका लागि आउन थालेका छन्,” निर्देशक ज्ञवाली भन्छन्, “पहिले नियमित सर्भिसिङ गराउनेहरू पनि अहिले सम्भावित भीडभाडबाट टाढै रहन ग्यारेज आउँदैनन्।”

प्रायः सबै व्यापारमा परेको प्रभावका कारण नयाँ गाडी किन्ने योजनामा पनि धेरै उपभोक्ता नरहेको उनी आकलन गर्छन्। “पहिले–पहिले ग्यारेज आउने ग्राहकहरू नयाँ गाडी किन्ने सोच सुनाउने र कुन गाडी राम्रो छ भनेर सल्लाह पनि माग्ने गर्थे,” ज्ञवाली भन्छन्, “तर, अहिले प्रायः कसैको पनि त्यस्तो तयारी सुनिँदैन। बरू पुरानै गाडीलाई कसरी धेरै समय टिकाउने भन्ने पक्षमा सवारीसाधन प्रयोगकर्ताको ध्यान गएको छ।”

संक्रमणको डरसँगै आर्थिक हिसाबले पनि अहिले धेरै सुविधा खोज्न छाडेको अर्का व्यवसायी राजु घिमिरे बताउँछन्। “बाहिर चर्चा भएजस्तो धेरै चाहिँ होइन। तर, नयाँ गाडीको खरिद बिक्रीको तुलनामा चाहिँ पुरानै गाडीलाई मेन्टेनेन्स गरेर चलाउने भन्ने सोच बढेको पाइन्छ,” कमल पोखरीमा रहेको दुर्गा इन्जिनियरिङ एण्ड अटो वक्र्स प्रालिका सञ्चालक घिमिरे भन्छन्, “पहिलेको तुलनामा करिब ३५ प्रतिशत मात्र गाडी ग्यारेज आउँछन्। त्यसले व्यवसायमा ठूलो असर परेको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्