काठमाडौं। एप्पलले एक व्यस्त भर्चुअल इभेन्टमार्फत आइफोनका चार वटा नयाँ मोडल्स सार्वजनिक गरेको छ। हामीले यसअघि नै दुई मोडल्स (आइफोन-१२ र आइफोन-१२ मिनी) को बारेमा चर्चा गरिसक्यौं।
अहिले यसै सिरिजका दुई ठूला मोबाइल (आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स)को बारेमा कुरा गर्छौं।
आइफोन-१२ प्रोको शुरूआती मूल्य ९९९ अमेरिकी डलर राखिएको छ भने आइफोन-१२ प्रो म्याक्सको शुरूआती मूल्य १०९९ अमेरिकी डलर राखिएको छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स दुवै मोडल्समा फाइभजी सपोर्ट दिइएको छ। आइफोन-१२ प्रोमा ६.१ इञ्चको ओलेड डिस्प्ले छ। र, आइफोन-१२ प्रो म्याक्समा ६.७ इञ्चको ओलेड डिस्प्ले नै राखिएको छ। यी दुवै मोडल्समा डिस्प्लेको साइज फरक छ।
आइफोन-१२ प्रो मोडलमा स्टिलको डिजाइन छ। जबकी, आइफोन-१२ मा आलुमिनियमको प्रयोग गरिएको छ। आइफोन-१२ प्रो चार कलर भेरियन्टमा उपलब्ध हुनेछ- ग्रे, स्टेनलेस स्टिल, गोल्ड र ब्लू।
आइफोन १२ सिरिजका सबै स्मार्टफोन्समा एप्पल ए१४ बायोनिक चिप दिइएको छ। कम्पनीका अनुसार कुनै पनि स्मार्टफोनमा दिइएकामध्ये सबैभन्दा छिटो र उत्कृष्ट पर्फर्मेन्स दिने प्रोसेसर हो।
एप्पल ए१४ बायोनिक पहिलो मोबाइल प्रोसेसर हो, जुन ५एनएम प्रोसेसबाट बनाइएको छ। यसमा ६ सीपीयू कोर र ४ जीपीयू कोर दिइएको छ।
एप्पलले यो चिपसेट अन्य कुनै स्मार्टफोन्समा भएकाभन्दा ५० प्रतिशत छिटो भएको दाबी गरेको छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्समा लिडार सेन्सर दिइएको छ। यो अग्मेन्टेड रियलिटी इफेक्ट्सका लागि प्रयोग गरिने छ। कम प्रकाश भएको ठाउँमा फोटो खिच्नका लागि पनि यसको प्रयोग गर्न सकिनेछ।
आइफोन-१२ सिरिजको ड्युरेबिलिटी बढाउनका लागि एप्पलले सेरामिक शिल्ड टेकको प्रयोग गरेको छ। कम्पनीका अनुसार खल्तिबाट झर्‍यो भने पनि यो फुट्ने सम्भावना कम हुन्छ। अन्य कम्पनीको तुलनामा यो फोन दह्रो बनाएको कम्पनीले दाबी गरेको छ।
आइफोन-१२ प्रोमा ट्रिपल रियर क्यामेरा दिइएको छ। क्यामेरा मोड्युल आइफोन-११ प्रो जस्तै देखिन्छ। १२ मेगापिक्सेलको वाइड, टेलिफोटो र अल्ट्रावाइड क्यामेरा दिइएको छ।
एप्पलले यो मोबाइलको क्यामेराले कम प्रकाशमा पनि २६ प्रतिशत उत्कृष्ट फोटो खिच्न सक्ने बताएको छ।
आइफोन-१२ प्रो म्याक्समा दिइएको १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हो। जसमा ६५ एमएम फोकल लेन्थ पनि छ। कम्पनीले भनेको छ- यसमा अप्टिकल इमेज स्टेबलाइजेसनको सपोर्ट छ। र यो ८७ प्रतिशत कम प्रकाशमा पनि फोटो खिच्न सक्छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको साथमा मेगासेफ वायरलेस चार्जिङ चार्जिङ सिस्टम पनि समावेश गरिएको छ। यसअघि म्याग्नेट अट्याच्ड चार्जरको प्रयोग हुँदै आएको थियो।
जसरी एप्पल वाच चार्ज गरिन्थ्यो, अब त्यसरी नै आइफोन पनि चार्ज गर्न सकिने भएको छ।
" /> काठमाडौं। एप्पलले एक व्यस्त भर्चुअल इभेन्टमार्फत आइफोनका चार वटा नयाँ मोडल्स सार्वजनिक गरेको छ। हामीले यसअघि नै दुई मोडल्स (आइफोन-१२ र आइफोन-१२ मिनी) को बारेमा चर्चा गरिसक्यौं।
अहिले यसै सिरिजका दुई ठूला मोबाइल (आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स)को बारेमा कुरा गर्छौं।
आइफोन-१२ प्रोको शुरूआती मूल्य ९९९ अमेरिकी डलर राखिएको छ भने आइफोन-१२ प्रो म्याक्सको शुरूआती मूल्य १०९९ अमेरिकी डलर राखिएको छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स दुवै मोडल्समा फाइभजी सपोर्ट दिइएको छ। आइफोन-१२ प्रोमा ६.१ इञ्चको ओलेड डिस्प्ले छ। र, आइफोन-१२ प्रो म्याक्समा ६.७ इञ्चको ओलेड डिस्प्ले नै राखिएको छ। यी दुवै मोडल्समा डिस्प्लेको साइज फरक छ।
आइफोन-१२ प्रो मोडलमा स्टिलको डिजाइन छ। जबकी, आइफोन-१२ मा आलुमिनियमको प्रयोग गरिएको छ। आइफोन-१२ प्रो चार कलर भेरियन्टमा उपलब्ध हुनेछ- ग्रे, स्टेनलेस स्टिल, गोल्ड र ब्लू।
आइफोन १२ सिरिजका सबै स्मार्टफोन्समा एप्पल ए१४ बायोनिक चिप दिइएको छ। कम्पनीका अनुसार कुनै पनि स्मार्टफोनमा दिइएकामध्ये सबैभन्दा छिटो र उत्कृष्ट पर्फर्मेन्स दिने प्रोसेसर हो।
एप्पल ए१४ बायोनिक पहिलो मोबाइल प्रोसेसर हो, जुन ५एनएम प्रोसेसबाट बनाइएको छ। यसमा ६ सीपीयू कोर र ४ जीपीयू कोर दिइएको छ।
एप्पलले यो चिपसेट अन्य कुनै स्मार्टफोन्समा भएकाभन्दा ५० प्रतिशत छिटो भएको दाबी गरेको छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्समा लिडार सेन्सर दिइएको छ। यो अग्मेन्टेड रियलिटी इफेक्ट्सका लागि प्रयोग गरिने छ। कम प्रकाश भएको ठाउँमा फोटो खिच्नका लागि पनि यसको प्रयोग गर्न सकिनेछ।
आइफोन-१२ सिरिजको ड्युरेबिलिटी बढाउनका लागि एप्पलले सेरामिक शिल्ड टेकको प्रयोग गरेको छ। कम्पनीका अनुसार खल्तिबाट झर्‍यो भने पनि यो फुट्ने सम्भावना कम हुन्छ। अन्य कम्पनीको तुलनामा यो फोन दह्रो बनाएको कम्पनीले दाबी गरेको छ।
आइफोन-१२ प्रोमा ट्रिपल रियर क्यामेरा दिइएको छ। क्यामेरा मोड्युल आइफोन-११ प्रो जस्तै देखिन्छ। १२ मेगापिक्सेलको वाइड, टेलिफोटो र अल्ट्रावाइड क्यामेरा दिइएको छ।
एप्पलले यो मोबाइलको क्यामेराले कम प्रकाशमा पनि २६ प्रतिशत उत्कृष्ट फोटो खिच्न सक्ने बताएको छ।
आइफोन-१२ प्रो म्याक्समा दिइएको १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हो। जसमा ६५ एमएम फोकल लेन्थ पनि छ। कम्पनीले भनेको छ- यसमा अप्टिकल इमेज स्टेबलाइजेसनको सपोर्ट छ। र यो ८७ प्रतिशत कम प्रकाशमा पनि फोटो खिच्न सक्छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको साथमा मेगासेफ वायरलेस चार्जिङ चार्जिङ सिस्टम पनि समावेश गरिएको छ। यसअघि म्याग्नेट अट्याच्ड चार्जरको प्रयोग हुँदै आएको थियो।
जसरी एप्पल वाच चार्ज गरिन्थ्यो, अब त्यसरी नै आइफोन पनि चार्ज गर्न सकिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्