काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.४२ अंकले घटेको छ।
कारोबार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक एकल अंकले घट्दै १ हजार ५६१.१७ अंकमा आएर रोकिएको हो। यस क्रममा आज नेप्सेमा ५२ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री भई १ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक ओरालो लागेको दिन आज बुधबार नेप्सेमा कारोबार भएका १२ मध्य ११ समूहमा गिरावट आएको छ। आज सुधार आएको एक मात्र होटल समूह २.३८ अंक उकालो लागेको छ।
हिजो ९ अंकले घटेको नेप्से परिसूचक १ अर्ब ८१ करोडको कारोबार भएको थियो। हिजोको तुलनामा आज कारोबार रकममा गिरावट आएको छ।
" /> काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.४२ अंकले घटेको छ।कारोबार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक एकल अंकले घट्दै १ हजार ५६१.१७ अंकमा आएर रोकिएको हो। यस क्रममा आज नेप्सेमा ५२ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री भई १ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

">