काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बुधबार पर्साले १२ हजार ७६० रुपैयाँको अखाद्य वस्तु नष्ट गरेको छ।
विभागले बजार अनुगमनका क्रममा पसलमा म्याद सकिएका अखाद्य वस्तु भेटेपछि नष्ट गरेको हो। यस्तै, खरिद बिल नदेखाउने साजिना किराना स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसै गरी, इजाजतबिनै सञ्चालित होटल गौतमलाई ५० हजार रुपैयाँ जरिवाना गरेको विभागले जानकारी दिएको छ।
" />

">
पर्सामा म्याद गुज्रिएको १२ हजारको खाद्य वस्तु नष्ट: Dekhapadhi
पर्सामा म्याद गुज्रिएको १२ हजारको खाद्य वस्तु नष्ट
<p style="text-align: justify;">काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बुधबार पर्साले १२ हजार ७६० रुपैयाँको अखाद्य वस्तु नष्ट गरेको छ।</p>
<p style="text-align: justify;">विभागले बजार अनुगमनका क्रममा पसलमा म्याद सकिएका अखाद्य वस्तु भेटेपछि नष्ट गरेको हो। यस्तै, खरिद बिल नदेखाउने साजिना किराना स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।</p>
<p style="text-align: justify;">त्यसै गरी, इजाजतबिनै सञ्चालित होटल गौतमलाई ५० हजार रुपैयाँ जरिवाना गरेको विभागले जानकारी दिएको छ।</p>