काठमाडौं। बहराइनको राजकुमार नासिर बिन हामिद अल खलिफासहित १४ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छ।

टोलीले आज बिहान ६ः१० बजे आठ हजार १५६ मिटर उचाइको उक्त हिमाल आरोहण गरेको हो। मनास्लु हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो।

पर्यटन विभागले १४ जना बहराइनको टोली र तीन जना नेपाली शेर्पा मनास्लुको चुचुरोमा पुगेको जानकारी दिएको छ।

उक्त टोली गत अक्टोबर ३ का दिन खुम्बुको लोबुचे हिमाल आरोहण गरी मनास्लु आरोहणमा गएको थियो। सेभेन समिट ट्रेकले आरोहणको व्यवस्थापन गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि नेपालमा आरोहणको लागि आउने यो पहिलो टोली हो। कोरोना महामारीपछि नेपालमा आरोहणका लागि विश्वसामु सन्देश दिन यो आरोहणबाट सफलता मिलेको बताइएको छ।

" /> काठमाडौं। बहराइनको राजकुमार नासिर बिन हामिद अल खलिफासहित १४ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छ।

टोलीले आज बिहान ६ः१० बजे आठ हजार १५६ मिटर उचाइको उक्त हिमाल आरोहण गरेको हो। मनास्लु हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो।

पर्यटन विभागले १४ जना बहराइनको टोली र तीन जना नेपाली शेर्पा मनास्लुको चुचुरोमा पुगेको जानकारी दिएको छ।

उक्त टोली गत अक्टोबर ३ का दिन खुम्बुको लोबुचे हिमाल आरोहण गरी मनास्लु आरोहणमा गएको थियो। सेभेन समिट ट्रेकले आरोहणको व्यवस्थापन गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि नेपालमा आरोहणको लागि आउने यो पहिलो टोली हो। कोरोना महामारीपछि नेपालमा आरोहणका लागि विश्वसामु सन्देश दिन यो आरोहणबाट सफलता मिलेको बताइएको छ।

"> बहराइनको राजकुमारको टोलीद्वारा मनास्लु हिमाल आरोहण: Dekhapadhi
बहराइनको राजकुमारको टोलीद्वारा मनास्लु हिमाल आरोहण
काठमाडौं। बहराइनको राजकुमार नासिर बिन हामिद अल खलिफासहित १४ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छ।

टोलीले आज बिहान ६ः१० बजे आठ हजार १५६ मिटर उचाइको उक्त हिमाल आरोहण गरेको हो। मनास्लु हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो।

पर्यटन विभागले १४ जना बहराइनको टोली र तीन जना नेपाली शेर्पा मनास्लुको चुचुरोमा पुगेको जानकारी दिएको छ।

उक्त टोली गत अक्टोबर ३ का दिन खुम्बुको लोबुचे हिमाल आरोहण गरी मनास्लु आरोहणमा गएको थियो। सेभेन समिट ट्रेकले आरोहणको व्यवस्थापन गरेको हो।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि नेपालमा आरोहणको लागि आउने यो पहिलो टोली हो। कोरोना महामारीपछि नेपालमा आरोहणका लागि विश्वसामु सन्देश दिन यो आरोहणबाट सफलता मिलेको बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्