पदभार ग्रहणपछि उनले कर्मचारीहरूसँग छलफल गरेका थिए। त्यसक्रममा उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे सामान्य बिफ्रिङ लिएका थिए।
यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा संसदको सदस्य नरहेपछि राजीनामा दिएका थिए। संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिना मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।
भदौ २० गतेदेखि खाली रहेको अर्थ मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका महासचिव पौडेललाई नियुक्त गरेका हुन्। पौडेलले २०७२ मा १० महिना अर्थ मन्त्रालको नेतृत्व गरिसकेका छन्। त्यसबेला उनले अर्थमन्त्रीको रूपमा औसत भूमिका निर्वाह गरेका थिए। अहिले कोरोना महामारीले ‘स्लो-डाउन’ भएको अर्थतन्त्र उकास्ने चुनौती नवनियुक्त अर्थमन्त्री पौडेललाई छ।
"> विश्व बैंकको ऋण स्वीकार्ने निर्णयमा अर्थमन्त्रीको पहिलो हस्ताक्षर: Dekhapadhi
विश्व बैंकको ऋण स्वीकार्ने निर्णयमा अर्थमन्त्रीको पहिलो हस्ताक्षर
काठमाडौं। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएपछि पौडेलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
मन्त्री पौडेलको स्वागतमा अर्थसचिव शिशिरकुमार ढुंगाना, राजस्वसचिव रामशरण पुडासैनीलगायत सीमित कर्मचारीमात्रै सहभागी भएका थिए।
कोरोना संक्रमणको जोखिम हुने भएपछि नवनियुक्त मन्त्रीको स्वागतमा अर्थ मन्त्रालयमा कुनै तामझाम देखिएन। नवनियुक्त मन्त्रीको स्वागतमा मन्त्रालयका सचिव ढुंगाना र राजस्वसचिव पुडासैनीले फूल गुच्छा दिएका थिए।
पदभार ग्रहणपछि अर्थमन्त्री पौडेलले विश्व बैंकसँग ऋण लिने पहिलो निर्णय गरेको मन्त्रालयका कर्मचारीले बताएका छन्।
पदभार ग्रहणपछि उनले कर्मचारीहरूसँग छलफल गरेका थिए। त्यसक्रममा उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे सामान्य बिफ्रिङ लिएका थिए।
यसअघिका अर्थमन्त्री डा. युवराज खतिवडा संसदको सदस्य नरहेपछि राजीनामा दिएका थिए। संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिना मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।
भदौ २० गतेदेखि खाली रहेको अर्थ मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका महासचिव पौडेललाई नियुक्त गरेका हुन्। पौडेलले २०७२ मा १० महिना अर्थ मन्त्रालको नेतृत्व गरिसकेका छन्। त्यसबेला उनले अर्थमन्त्रीको रूपमा औसत भूमिका निर्वाह गरेका थिए। अहिले कोरोना महामारीले ‘स्लो-डाउन’ भएको अर्थतन्त्र उकास्ने चुनौती नवनियुक्त अर्थमन्त्री पौडेललाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्