काठमाडौं। नेपाल राष्ट्र बैंकले एक महीनाअघि दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ब्यक्तिगत आवधिक ऋणको स्थिर ब्याजदर सार्वजनिक गरेका छन्।

एक वर्षमाथिको ब्यक्तिगत आवधिक ऋणमा यस्तो ब्याजदर लागू हुनेछ। राष्ट्र बैंकले कात्तिक १ गतेबाट स्थिर ब्याजदर लागू गर्न निर्देशन दिएको थियो। यस्तो ब्याजदर विशेषगरी घर र गाडी खरिदको ऋणमा लागू हुनेछ।

स्थिर ब्याजदर लागू भएपछि बैंक तथा वित्तीय संस्थाले ऋण अवधिको बीचमा ब्याज बढाउन पाउँदैनन्। दर्जनभन्दा बढी वाणिज्य बैंकहरूले स्थिर ब्याजदर निर्धारण गरेको भए पनि केही बैंकहरूले भने स्थिर ब्याजदर सार्वजनिक गरेका छैनन्।

कुन बैंकको ब्याजदर कति ?

नबिल बैंक

नबिल बैंकले १५ वर्षसम्मको घर कर्जाको लागि ११ प्रतिशत ब्याज तोकेको छ। नबिलले एक वर्षको ‘स्पेसल अफर’ बाहेकको अवधिका लागि स्थिर ब्याज तय गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले घर कर्जाको अवधि अनुसार ब्याज फरक पर्ने गरी ब्याजदर सार्वजनिक गरेको छ। इन्भेष्टमेन्ट बैंकबाट घर किन्नको लागि ऋण लिँदा ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ। १० वर्ष अवधिको घर कर्जा लिदा भने १२ प्रतिशत ब्याज तिर्नुपर्छ। सवारीसाधन किन्न सात वर्ष अवधिको ऋण लिँदा भने १०.७५ प्रतिशत ब्याज तिर्नुपर्ने गरी नेपाल इन्भेष्टमेन्ट बैंकले स्थिर ब्याजदर तय गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकबाट १५ वर्षको लागि घर कर्जा लिँदा ११ प्रतिशत ब्याजमा ऋण पाइने छ। यो बैंकले साढे ९ देखि ११ प्रतिशतसम्म ब्याजदर पर्ने गरी स्थिर ब्याजदर तोकेको छ। त्यसैगरी, सात वर्षसम्मको लागि सवारी कर्जा लिँदा नौ प्रतिशत ब्याज तिर्नुपर्छ।

कृषि विकास बैंक

कृषि विकास बैंकबाट घर कर्जा लिदा ९.७५ देखि १२ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ। १० वर्ष माथिको अवधिको घर कर्जामा भने ११.२५ प्रतिशत ब्याज लाग्ने गरी स्थिर ब्याजदर तय गरिएको छ। उक्त बैंकबाट सवारी कर्जा लिदा साढे १० प्रतिशत ब्याज तिर्नुपर्छ।

नेपाल बङ्गलादेश बैंक

नेपाल बङ्गलादेश बैंकले ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म हुने गरी ब्याजदर निर्धारण गरेको छ। २० वर्षसम्मको घर कर्जामा ११.४९ प्रतिशत ब्याज पर्नेछ भने पाँच वर्ष माथिको अटोलोनमा भने १०.९९ प्रतिशत ब्याज तिर्नुपर्ने गरी ब्याजदर तोकिएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्टयाण्डर्ड चार्टर्ड बैंकले ऋणको समय अवधिअनुसार ब्याजदर फरक पर्ने गरी ब्याजदर तोकेको छ। जसअनुसार उक्त बैंकबाट घर कर्जा लिँदा १०.७५ प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ। पाँच वर्षसम्मको सवारी र घर कर्जाको लागि १०.७५ प्रतिशत ब्याज तोकिएको छ। त्यसैगरी, सात वर्षको सवारी कर्जाको ब्याज ११.७५ प्रतिशत तोकिएको छ।

एनएमबी बैंक

एनएमबी बैंकले ५, १०, १५ र त्यो भन्दा बढी समयअवधि तोकेर घर र सवारी कर्जाको ब्याज तोकेको छ। ती अवधिका लागि बैंकले ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। उक्त बैंकबाट १५ वर्षसम्मको लागि घर कर्जा लिने हो भने १२ प्रतिशत ब्याज तोकिएको छ। तीन वर्षभन्दा बढी अवधिको सवारी कर्जा लिँदा करिब १० प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्छ।

नेपाल बैंक

नेपाल बैंकबाट घर कर्जा लिदाँ कम्तीमा ९.३५ प्रतिशतदेखि १३.९३ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ। अटोलोनमा भने १०.८५ प्रतिशत ब्याजदर तोकिएको छ।

सानिमा बैंक

सानिमा बैंकले विभिन्न अवधिका लागि ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। उक्त बैंकबाट तीन वर्षभन्दा माथिको अवधिको घर र सवारी कर्जा लिदा १३ प्रतिशत ब्याज लाग्ने बताएको छ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। सात वर्षसम्मको सवारी कर्जामा १२.२४ प्रतिशत ब्याज तोकिएको छ भने १० वर्ष माथिको घर कर्जामा १२.७४ प्रतिशत ब्याज तोकिएको छ।

सनराइज बैंक

सनराइज बैंकले पनि १० देखि साढे १३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। उक्त बैंकबाट आठ वर्षको सवारी कर्जा लियो भने साढे ११ प्रतिशत ब्याज पर्छ। त्यसैगरी, १५ वर्षसम्मको घर कर्जा लियो भने साढे ११ प्रतिशत ब्याज तिर्नुपर्छ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले ९.४९ प्रतिशतदेखि १२.९८ प्रतिशतसम्म ब्याज तोकेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले ८.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको छ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकबाट घर र सवारीसाधन कर्जा लिँदा साढे १० देखि १२ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ।

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले एक महीनाअघि दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ब्यक्तिगत आवधिक ऋणको स्थिर ब्याजदर सार्वजनिक गरेका छन्।

"> बैंक-वित्तीय संस्थाले लागू गरे स्थिर ब्याजदर, घर र सवारी कर्जामा कुन बैंकको कति ब्याजदर ?: Dekhapadhi
बैंक-वित्तीय संस्थाले लागू गरे स्थिर ब्याजदर, घर र सवारी कर्जामा कुन बैंकको कति ब्याजदर ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्