काठमाडौं। आज सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला २०० रूपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रूपैयाँ तोकेको छ। शुक्रबार ९४ हजार ९०० मा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको तेजाबी सुनको मूल्य आज ९४ हजार २०० रूपैयाँ कायम गरिएको छ। 

चाँदीको भाउ भने आज प्रतितोला एक हजार २०० रूपैयाँमा स्थिर रहेको छ। 

" /> काठमाडौं। आज सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला २०० रूपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रूपैयाँ तोकेको छ। शुक्रबार ९४ हजार ९०० मा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको तेजाबी सुनको मूल्य आज ९४ हजार २०० रूपैयाँ कायम गरिएको छ। 

चाँदीको भाउ भने आज प्रतितोला एक हजार २०० रूपैयाँमा स्थिर रहेको छ। 

"> सुनको भाउ तोलामा २०० रूपैयाँ घट्यो: Dekhapadhi
सुनको भाउ तोलामा २०० रूपैयाँ घट्यो <p style="text-align: justify;">काठमाडौं। आज सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला २०० रूपैयाँ घटेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रूपैयाँ तोकेको छ। शुक्रबार ९४ हजार ९०० मा कारोबार भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको तेजाबी सुनको मूल्य आज ९४ हजार २०० रूपैयाँ कायम गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">चाँदीको भाउ भने आज प्रतितोला एक हजार २०० रूपैयाँमा स्थिर रहेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्