काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन्।

आज भएको ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को–अपरेटिभ्स इन एसिया एण्ड द प्यासिफिक’को अन्तर्राष्ट्रिय साधारणसभालाई विद्युतीय माध्यमबाट सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

“कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापनको आवश्यकता छ,” उनले भनिन्, “भूउपयोग ऐनमार्फत जमिनको वैज्ञानिक वर्गीकरण र वर्गीकरण अनुसारको भूमिको उपयोगका लागि अगाडि बढेका छौं।”

सम्बोधनका क्रममा मन्त्री अर्यालले नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेकाले यस क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्। उनले कृषिमा संलग्न साना किसानको जीवनस्तर माथि उठाउन साना किसान कृषि सहकारी संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन्।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि कृषि क्षेत्रको विकासका लागि सञ्चालनमा ल्याइएका कार्यक्रम भएको जानकारी दिइन्।

राष्ट्रको समृद्धिका लागि भूमि व्यवस्थापनका नीतिहरू अगाडि सार्दै भूउपयोग ऐनमार्फत जमिनको वर्गीकरण गरी जमिन समृद्धिको प्रमुख आधारका रूपमा योजना निर्माण गरिएको मन्त्री अर्यालको भनाइ थियो।

" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन्।

आज भएको ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को–अपरेटिभ्स इन एसिया एण्ड द प्यासिफिक’को अन्तर्राष्ट्रिय साधारणसभालाई विद्युतीय माध्यमबाट सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

“कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापनको आवश्यकता छ,” उनले भनिन्, “भूउपयोग ऐनमार्फत जमिनको वैज्ञानिक वर्गीकरण र वर्गीकरण अनुसारको भूमिको उपयोगका लागि अगाडि बढेका छौं।”

सम्बोधनका क्रममा मन्त्री अर्यालले नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेकाले यस क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्। उनले कृषिमा संलग्न साना किसानको जीवनस्तर माथि उठाउन साना किसान कृषि सहकारी संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन्।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि कृषि क्षेत्रको विकासका लागि सञ्चालनमा ल्याइएका कार्यक्रम भएको जानकारी दिइन्।

राष्ट्रको समृद्धिका लागि भूमि व्यवस्थापनका नीतिहरू अगाडि सार्दै भूउपयोग ऐनमार्फत जमिनको वर्गीकरण गरी जमिन समृद्धिको प्रमुख आधारका रूपमा योजना निर्माण गरिएको मन्त्री अर्यालको भनाइ थियो।

"> कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक : मन्त्री अर्याल: Dekhapadhi
कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक : मन्त्री अर्याल
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन्।

आज भएको ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को–अपरेटिभ्स इन एसिया एण्ड द प्यासिफिक’को अन्तर्राष्ट्रिय साधारणसभालाई विद्युतीय माध्यमबाट सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।

“कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापनको आवश्यकता छ,” उनले भनिन्, “भूउपयोग ऐनमार्फत जमिनको वैज्ञानिक वर्गीकरण र वर्गीकरण अनुसारको भूमिको उपयोगका लागि अगाडि बढेका छौं।”

सम्बोधनका क्रममा मन्त्री अर्यालले नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेकाले यस क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्। उनले कृषिमा संलग्न साना किसानको जीवनस्तर माथि उठाउन साना किसान कृषि सहकारी संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन्।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि कृषि क्षेत्रको विकासका लागि सञ्चालनमा ल्याइएका कार्यक्रम भएको जानकारी दिइन्।

राष्ट्रको समृद्धिका लागि भूमि व्यवस्थापनका नीतिहरू अगाडि सार्दै भूउपयोग ऐनमार्फत जमिनको वर्गीकरण गरी जमिन समृद्धिको प्रमुख आधारका रूपमा योजना निर्माण गरिएको मन्त्री अर्यालको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्