काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडवाड लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ।

दसैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा विभागले अनुगमन बढाएको हो।

विभागले दिएको जानकारीअनुसार असोज महिनाभरमा ४४१ वटा व्यावसायिक फर्ममाथि अनुगमन गरिएको छ। त्यस क्रममा विभागले ५१ वटा फर्मलाई कारबाही गर्दै २८ लाख २२ हजार रूपैयाँ बराबर राजस्व संकलन गरेको छ।

उपभोक्ता ठग्न विभिन्न उपाय अपनाउने ती फर्मबाट जरिवाना स्वरूप उक्त राजस्व उठाएको हो।

यस्तै, ६२ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न विभागको कार्यालयमा बोलाइएको तथा ६६ हजार ३६१ रूपैयाँ बराबरका म्याद सकिएका अखाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ।

सोही क्रममा उपभोक्ता ठग्ने चार वटा कम्पनी र फर्मको कारोबार रोक्का गरेको तथा ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो।

विभागका निर्देशक रवीन्द्र आचार्यले चाडपर्वमा उपभोक्ता नठगिउन् भनेर विभागले अनुगमनलाई तीव्रता दिइएको बताए।

उनले चार वटा टोली बनाएर बजारको गतिविधिलाई नजिकबाट नियालिरहेको र उपभोक्ता ठग्ने पसल तथा व्यावसायिक फर्मलाई कारबाहीसमेत गरिएको जानकारी दिए।

" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडवाड लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ।

दसैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा विभागले अनुगमन बढाएको हो।

विभागले दिएको जानकारीअनुसार असोज महिनाभरमा ४४१ वटा व्यावसायिक फर्ममाथि अनुगमन गरिएको छ। त्यस क्रममा विभागले ५१ वटा फर्मलाई कारबाही गर्दै २८ लाख २२ हजार रूपैयाँ बराबर राजस्व संकलन गरेको छ।

उपभोक्ता ठग्न विभिन्न उपाय अपनाउने ती फर्मबाट जरिवाना स्वरूप उक्त राजस्व उठाएको हो।

यस्तै, ६२ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न विभागको कार्यालयमा बोलाइएको तथा ६६ हजार ३६१ रूपैयाँ बराबरका म्याद सकिएका अखाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ।

सोही क्रममा उपभोक्ता ठग्ने चार वटा कम्पनी र फर्मको कारोबार रोक्का गरेको तथा ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो।

विभागका निर्देशक रवीन्द्र आचार्यले चाडपर्वमा उपभोक्ता नठगिउन् भनेर विभागले अनुगमनलाई तीव्रता दिइएको बताए।

उनले चार वटा टोली बनाएर बजारको गतिविधिलाई नजिकबाट नियालिरहेको र उपभोक्ता ठग्ने पसल तथा व्यावसायिक फर्मलाई कारबाहीसमेत गरिएको जानकारी दिए।

"> चाडपर्वमा वाणिज्य विभागको सक्रियता : असोजमा ४४१ व्यावसायिक फर्मको अनुगमन, २८ लाख जरिवाना: Dekhapadhi
चाडपर्वमा वाणिज्य विभागको सक्रियता : असोजमा ४४१ व्यावसायिक फर्मको अनुगमन, २८ लाख जरिवाना
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडवाड लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ।

दसैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा विभागले अनुगमन बढाएको हो।

विभागले दिएको जानकारीअनुसार असोज महिनाभरमा ४४१ वटा व्यावसायिक फर्ममाथि अनुगमन गरिएको छ। त्यस क्रममा विभागले ५१ वटा फर्मलाई कारबाही गर्दै २८ लाख २२ हजार रूपैयाँ बराबर राजस्व संकलन गरेको छ।

उपभोक्ता ठग्न विभिन्न उपाय अपनाउने ती फर्मबाट जरिवाना स्वरूप उक्त राजस्व उठाएको हो।

यस्तै, ६२ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न विभागको कार्यालयमा बोलाइएको तथा ६६ हजार ३६१ रूपैयाँ बराबरका म्याद सकिएका अखाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ।

सोही क्रममा उपभोक्ता ठग्ने चार वटा कम्पनी र फर्मको कारोबार रोक्का गरेको तथा ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो।

विभागका निर्देशक रवीन्द्र आचार्यले चाडपर्वमा उपभोक्ता नठगिउन् भनेर विभागले अनुगमनलाई तीव्रता दिइएको बताए।

उनले चार वटा टोली बनाएर बजारको गतिविधिलाई नजिकबाट नियालिरहेको र उपभोक्ता ठग्ने पसल तथा व्यावसायिक फर्मलाई कारबाहीसमेत गरिएको जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्