काठमाडौं। वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्न नमिल्ने सरोरकारवालाहरूले बताएका छन्।
वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको रेमिट्यान्स उनीहरूको आवश्यकता अनुसार उपयोग भइरहेको उनीहरूले बताएका हुन्।
‘रेमिट्यान्सको उपयोग’ बारे छलफल गर्न वैदेशिक रोजगार पत्रकार सामाजले आज आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन्।
विदेशमा रहेका श्रमिकले देशको अर्थतन्त्र, कूल गार्हस्थ उत्पादन र गरिबी घटाउन मुख्य भूमिका निर्वाह गरेको वक्ताहरूको भनाइ छ।
श्रमविज्ञ डा. गणेश गुरूङले श्रमिकको आवश्यकता पूरा गर्नु नै रेमिट्यान्सको उपयोग हुनु भएको धारणा राखे। उनले हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययनले देखाएको बताए।
सोही अध्ययनका आधारमा विभिन्न छलफल तथा कार्यक्रममा रेमिट्यान्सको सही ठाउँमा सदुपयोग नभएको बताइँदै आएको छ। तर, त्यसलाई सही ठाउँमा सदुपयोग भएन भन्न नमिल्ने विज्ञ गुरुङको भनाइ छ।
“वैदेशिक रोजगारका लागि विदेश जाने धेरै श्रमिक निम्न वर्गका हुन्छन्,” उनले भने, “त्यसैले सबैभन्दा पहिलो प्रथामिकता खाने र लाउने हुन्छ।”
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले विदेशबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गर्न सघाएको बताए।
उनका अनुसार नेपालमा रेमिट्यान्सको इतिहास लामो नभए पनि यसले नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुर्‍याएको छ।
हाल वैदेशिक रोजगारबाट कूल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान  पुगेको र गरिबी घटाएको भन्दै रेमिट्यान्सको सदु्पयोग श्रमिकको आवश्यकताका आधारमा भइरहेको उनको भनाइ छ।
" /> काठमाडौं। वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्न नमिल्ने सरोरकारवालाहरूले बताएका छन्।
"> ‘रेमिन्ट्यान्स अनुत्पादित क्षेत्रमा खर्च भयो भन्न मिल्दैन’: Dekhapadhi वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको रेमिट्यान्स उनीहरूको आवश्यकता अनुसार उपयोग भइरहेको हुन्छ।
• हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययनले देखाएको छ।
• नेपालमा रेमिट्यान्सको इतिहास लामो नभए पनि यसले  नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुर्‍याएको छ।
‘रेमिन्ट्यान्स अनुत्पादित क्षेत्रमा खर्च भयो भन्न मिल्दैन’
काठमाडौं। वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स अनुत्पादक क्षेत्रमा लगानी भयो भन्न नमिल्ने सरोरकारवालाहरूले बताएका छन्।
वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको रेमिट्यान्स उनीहरूको आवश्यकता अनुसार उपयोग भइरहेको उनीहरूले बताएका हुन्।
‘रेमिट्यान्सको उपयोग’ बारे छलफल गर्न वैदेशिक रोजगार पत्रकार सामाजले आज आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन्।
विदेशमा रहेका श्रमिकले देशको अर्थतन्त्र, कूल गार्हस्थ उत्पादन र गरिबी घटाउन मुख्य भूमिका निर्वाह गरेको वक्ताहरूको भनाइ छ।
श्रमविज्ञ डा. गणेश गुरूङले श्रमिकको आवश्यकता पूरा गर्नु नै रेमिट्यान्सको उपयोग हुनु भएको धारणा राखे। उनले हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययनले देखाएको बताए।
सोही अध्ययनका आधारमा विभिन्न छलफल तथा कार्यक्रममा रेमिट्यान्सको सही ठाउँमा सदुपयोग नभएको बताइँदै आएको छ। तर, त्यसलाई सही ठाउँमा सदुपयोग भएन भन्न नमिल्ने विज्ञ गुरुङको भनाइ छ।
“वैदेशिक रोजगारका लागि विदेश जाने धेरै श्रमिक निम्न वर्गका हुन्छन्,” उनले भने, “त्यसैले सबैभन्दा पहिलो प्रथामिकता खाने र लाउने हुन्छ।”
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले विदेशबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गर्न सघाएको बताए।
हाल वैदेशिक रोजगारबाट कूल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान  पुगेको र गरिबी घटाएको भन्दै रेमिट्यान्सको सदु्पयोग श्रमिकको आवश्यकताका आधारमा भइरहेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्