ललमजुङ। लमजुङको दोर्दी गाउँपालिका-६, ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ।

पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो।

आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए।

कुल आठ अर्ब ८० करोड रूपैयाँको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ।

इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी छ। इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ।

आयोजनाको २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा २०७१ मा विद्युत खरिद सम्झौता (पीपीए) गरी २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो।

विनाशकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको जनाइएको छ।

आयोजनामा नबिल बैंकको अगुवाइमा ९ बैंकले ऋण लगानी गरेका छन्। ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धकको लगानीमा निर्माण हुँदै आएको छ।

आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र २७ करोड रूपैयाँ लगानी छ। आयोजनाले सुक्खायाममा आठ रूपैयाँ ४० पैसा र वर्खायाममा चार रूपैयाँ ८० पैसामा विद्युत खरिद गर्ने  (पीपीए) सम्झौता भएको छ।

यसअघि ७० मेगावाटको मध्यमर्स्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन्। रासस

" /> ललमजुङ। लमजुङको दोर्दी गाउँपालिका-६, ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ।

पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो।

आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलले बताए।

कुल आठ अर्ब ८० करोड रूपैयाँको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ।

इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ७२ मिटर बाँकी छ। इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ।

आयोजनाको २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा २०७१ मा विद्युत खरिद सम्झौता (पीपीए) गरी २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो।

विनाशकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको जनाइएको छ।

आयोजनामा नबिल बैंकको अगुवाइमा ९ बैंकले ऋण लगानी गरेका छन्। ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धकको लगानीमा निर्माण हुँदै आएको छ।

आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र २७ करोड रूपैयाँ लगानी छ। आयोजनाले सुक्खायाममा आठ रूपैयाँ ४० पैसा र वर्खायाममा चार रूपैयाँ ८० पैसामा विद्युत खरिद गर्ने  (पीपीए) सम्झौता भएको छ।

यसअघि ७० मेगावाटको मध्यमर्स्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन्। रासस

"> सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सकियाे: Dekhapadhi
सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सकियाे

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्