काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना (साउन/भदौ)मा मोबाइलको आयात बढेको छ।

अघिल्लो वर्षको दुई महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा दुई अर्ब ४३ करोड रूपैयाँले मोबाइलको आयात बढेको हो।

भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष नेपालले विदेशबाट सात अर्ब ९४ करोड २४ लाख रूपैयाँ बराबरको मोबाइल फोन आयात गरेको छ। उक्त रकममा ९ लाख ९५ हजार सेट मोबाइल फोन भित्रिएका छन्।

ती मोबाइल भित्र्याउने क्रममा आयातकर्ताले १२ करोड ५७ लाख रूपैयाँ राजश्व तिरेका छन्।

यस्तै, अघिल्लो वर्षको यही अवधिमा जम्मा पाँच अर्ब १० करोड रूपैयाँको मोबाइल फोन आयात भएको थियो। उक्त रकममा ११ लाख सेट फोन आयात भएको विभागको तथ्यांक छ।

त्यसक्रममा व्यवसायीले ८ करोड रुपैयाँ राजश्व सरकारलाई तिरेका थिए।

किन बढ्यो मोबाइलको आयात ?

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि बन्द गरेपछि सबैजसो वस्तुको खपत र आयात घट्यो। तर, स्कुल तथा कलेजहरूले लकडाउनकै समयमा जुममार्फत् अनलाइन कक्षा सुरु गरे।

अनलाइन कक्षा सुरु भएपछि लकडाउन खुकुलो भएदेखि नै मोबाइल तथा ल्यापटपको माग ह्वात्तै बढेको मोबाइल व्यवसायीहरू बताउँछन्।

मोबाइल वितरक संघका अध्यक्ष जगत साउदका अनुसार चैतदेखि रोकिएको आयात दुई महिनामा एकैपटक आउँदा धेरै देखिएको हो। कोभिड-१९ महामारी अघि हरेकजसो महिनामा मोबाइल आयात हुने गर्थ्याे।

“तर, लकडाउन र निषेधाज्ञाका कारण चार महिनासम्म मोबाइलको आयात भएन”, भने, “रोकिएको आयात साउन र भदौमा आउँदा धेरै देखिएको हो।”

उनले व्यापारीसँग चैत अघि ल्याएको मोबाइलको मौज्दात पनि धेरै नभएकाले दुई महिनामा सबैले ल्याउनु परेको जानकारी दिए।

“साथै, वैदेशिक रोजगारीमा जानेहरुले हरेक वर्ष १५/२० प्रतिशत मोबाइल आफैंले लिएर आउँछन्” उनले भने, “लकडाउनले यो पटक उनीहरू आउन पाएनन् र मोबाइल पनि आएन।”

फलस्वरुप मोबाइलको आयात बढेको उनको भनाइ छ।

त्यसैगरी, मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले लकडाउनमा अवैध आयात रोकिँदा मोबाइलको आयात बढेको देखिएको बताए।

उनले हरेक वर्षमा ४० प्रतिशत मोबाइल अवैधमार्गबाट मोबाइल भित्रिने गरेको जानकारी दिए। महामारी अघिको समयमा तस्करहरूले भारतबाट खुला सिमानाको दुरुपयोग गर्दै र दुवैबाट आउने नेपाली कामदारहरूमार्फत् अवैधरूपमा मोबाइल ल्याउँथे।

भने, “यसपटक भारतसँगको खुला सिमाना कोरोनाका कारण बन्द जस्तै हुनु र दुवैबाट स्वदेश फर्किने कामदारहरू आउन नपाउनुले आयात बढेको हो।”

साथै, महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा अन्य सबै वस्तुको खपत घट्दा आयात घटेको छ। तर, यही अवस्थामा अनलाइन कक्षाले माग बढेपछि मोबाइलको आयात निरन्तर भइरहेको छ।

तर, यो समयमा अन्य प्रकारका वस्तुको खपत ह्वात्तै घटेको छ। खपत घटेपछि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, लत्ताकपडा लगायतका वस्तुको आयात पनि घटेको छ।

जसकारण, यो वर्ष मोबाइल विदेशबाट नेपालमा भित्रिने वस्तुहरूमध्ये पहिलो नम्बरमा समेत पर्न सफल भएको व्यवसायीहरूको भनाइ छ।

कुन देशबाट कति मोबाइल भित्रियो ?

यस अवधिमा नेपालले चीनबाट सबैभन्दा बढी मोबाइल आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा चीनबाट पाँच अर्ब १२ करोड ३८ लाख रूपैयाँको ८ लाख सेट मोबाइल फोन आयात भएको छ।

यस्तै, भारतबाट दुई अर्ब ५४ करोड ४६ लाख रूपैयाँ बराबरको एक लाख ७६ हजार सेट मोबाइल फोन आएको छ।

त्यस्तै, भियतनामबाट नेपालले २६ करोड २५ लाख रूपैयाँको १२ हजार सेट मोबाइल फोन भित्रिएको विभागले जानकारी दिएको छ।

योसँगै, अमेरिकाबाट ३६ लाखको, संयुक्त अरब इमिरेट्स (यूएई)बाट २७ लाख र हङकङबाट २० लाखको मोबाइल फोन भित्रिएको छ।

त्यसबाहेक, अन्य १६ मुलुकबाट १० लाख रूपैयाँभन्दा कम परिमाणको मोबाइल फोन भित्रिएको तथ्यांकले देखाउँछ।

" /> काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना (साउन/भदौ)मा मोबाइलको आयात बढेको छ।

"> महामारीका बेला किन बढ्यो मोबाइल आयात ?: Dekhapadhi
महामारीका बेला किन बढ्यो मोबाइल आयात ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्