काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैँका लागि खसी बिक्री सुरू गरेको छ।

काठमाडौं उपत्यकावासीका लागि कम्पनीले बिहान १० बजेदेखि खसी बिक्री गरेको हो।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले हिजो उपत्यका आइपुगेका ४०५ वटा खसी बिक्री थालिएको बताइन्। भनिन्, “कम्पनीको थापाथलीस्थित बिक्री कक्षबाट प्रतिकिलो ५५० रूपैयाँमा खसी बेचिने छ।”

बाँकी ५९५ खसी पनि त्यहीँ बिक्री कक्षबाट बिक्री गरिने कम्पनीले जनाएको छ। यस पटकको दसैँमा कम्पनीले एक हजार वटा मात्रै खसी बिक्री गर्दैछ।

कम्पनीले यो पटक च्याङ्ग्रा भने बिक्री नगर्ने निर्णय गरेको छ।

" /> काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैँका लागि खसी बिक्री सुरू गरेको छ।

काठमाडौं उपत्यकावासीका लागि कम्पनीले बिहान १० बजेदेखि खसी बिक्री गरेको हो।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले हिजो उपत्यका आइपुगेका ४०५ वटा खसी बिक्री थालिएको बताइन्। भनिन्, “कम्पनीको थापाथलीस्थित बिक्री कक्षबाट प्रतिकिलो ५५० रूपैयाँमा खसी बेचिने छ।”

बाँकी ५९५ खसी पनि त्यहीँ बिक्री कक्षबाट बिक्री गरिने कम्पनीले जनाएको छ। यस पटकको दसैँमा कम्पनीले एक हजार वटा मात्रै खसी बिक्री गर्दैछ।

कम्पनीले यो पटक च्याङ्ग्रा भने बिक्री नगर्ने निर्णय गरेको छ।

"> दसैँका लागि आजदेखि खसी बिक्री सुरू: Dekhapadhi
दसैँका लागि आजदेखि खसी बिक्री सुरू
काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैँका लागि खसी बिक्री सुरू गरेको छ।

काठमाडौं उपत्यकावासीका लागि कम्पनीले बिहान १० बजेदेखि खसी बिक्री गरेको हो।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले हिजो उपत्यका आइपुगेका ४०५ वटा खसी बिक्री थालिएको बताइन्। भनिन्, “कम्पनीको थापाथलीस्थित बिक्री कक्षबाट प्रतिकिलो ५५० रूपैयाँमा खसी बेचिने छ।”

बाँकी ५९५ खसी पनि त्यहीँ बिक्री कक्षबाट बिक्री गरिने कम्पनीले जनाएको छ। यस पटकको दसैँमा कम्पनीले एक हजार वटा मात्रै खसी बिक्री गर्दैछ।

कम्पनीले यो पटक च्याङ्ग्रा भने बिक्री नगर्ने निर्णय गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्