काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको छ। 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला हिजोकै जति ९४ हजार ७०० रूपैयाँ कायम छ। 

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य पनि हिजोकै जति प्रतितोला एक हजार २०० रूपैयाँ निर्धारण गरिएको छ। 

" /> काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको छ। 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला हिजोकै जति ९४ हजार ७०० रूपैयाँ कायम छ। 

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य पनि हिजोकै जति प्रतितोला एक हजार २०० रूपैयाँ निर्धारण गरिएको छ। 

"> आज कति छ सुनचाँदीको भाउ ?: Dekhapadhi
आज कति छ सुनचाँदीको भाउ ? <p style="text-align: justify;">काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला हिजोकै जति ९४ हजार ७०० रूपैयाँ कायम छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकिएको छ।&nbsp;</p> <p style="text-align: justify;">चाँदीको मूल्य पनि हिजोकै जति प्रतितोला एक हजार २०० रूपैयाँ निर्धारण गरिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्