अहिले पाँच रोपनीमा १३ पोखरी निर्माण गरेर उनले माछा पाल्दै आएका छन्। १० लाख लगानी गरेर व्यवसाय थालेका उनीसँग यतिखेर झण्डै एक करोड बराबरको सम्पत्ति छ।
यसरी बढ्यो माछापालनमा आकर्षण
उनका आफ्नै दाजु गोपाल लामा जापान गएका थिए। जापान बसाइको क्रममा उनले ट्राउट माछा पालन व्यवसाय निकै फस्टाएको देखे। त्यसपछि उनी नेपाल फर्किएर ट्राउट माछा पालनबारे सम्भाव्यता अध्ययन गरे। र, माछाका भुरा ल्याएर व्यवसाय भित्र्याए।
सोनामले दाइकै प्रेरणाबाट ट्राउट व्यवसाय थालेका हुन्। “दाजुकै प्रेरणा तथा हौसलाबाट ट्राउट पाल्न थाले। जे होस् यसले अहिलेसम्म राम्रै गरिरहेको छ।” लामाले भने।
“यसको सम्भावना एकदमै राम्रो छ। मैले ४० हजार पालेर पनि स्थानीय बजारको त माग धान्न सकिरहेको छैन्। इमान्दारीका साथ यो व्यवसाय गर्न सक्यो भने एकदम राम्रो छ।” उनले भने।
अहिले नुवाकोटसहित ३० जिल्लामा ट्राउट माछापालन भइरहेको छ। नुवाकोटका विभिन्न क्षेत्रमा यसको पालन भइरहेको उनले जानकारी दिए।
नेपालमा ट्राउटको सम्भावना र यसको फाइदा
अमेरिका र जापानका नदीमा पाइने यो माछा नेपालमा पनि पछिल्लो समय आकर्षण र चर्चाको व्यवसाय बनेको छ। माछा पाल्ने ठाउँबाट यो माछा प्रतिकिलो जिवितै १५०० रूपैयामा बिक्री हुन्छ। यो व्यवसायीमार्फत उपभोत्ताको घरमा पुग्दा दुई हजार भन्दा बढी पर्न जान्छ। काँडा नहुने यो माछा खान सजिलो र मिठो हुन्छ।
नेपालमा यसको सम्भावना राम्रो रहेको लामा बताउँछन्। ट्राउट माछामा मानिसको दिमाग बढाउन अति आवश्यक पर्ने ओमेगा थ्री भन्ने तत्व सबैभन्दा बढी पाइन्छ। मानव शरीरका लागि अति आवश्यक १५ वटा एमिनो एसिडमध्ये १० वटा एमिनो एसिड यसमा पाइन्छ।
काँडा कम र नरम भएका कारण स-साना बालबालिकाले समेत खान सक्ने, सुत्केरीले पनि खान मिल्ने, मुटु रोगीका लागि विशेष फाइदा पुग्ने लामा बताउँछन्।
रेन्बो ट्राउट माछा बढीमा २० डिग्रीको तापक्रम भएको र २४सै घण्टा बगिरहने सफा पानीमा मात्रै हुन्छ। तोरीको पिना, भटमासको धुलो, धानको ढुटो सिद्रा माछा यसको आहार हो।
प्रोटिनको मात्रा बढी चाहिने भएकाले भुरा माछाका लागि ४५ प्रतिशत र ठूलो बिक्रीका लागि कम्तीमा पनि ३५ प्रतिशत सिद्रा माछा राख्नुपर्ने सोनामले बताए।
कसरी पाल्ने ?
ट्राउन जुनसुकै ठाउँमा पाल्न सकिँदैन। मुलको सफा बगिरहने पानीमा हुर्किने यो माछा चिसो जति सुकै खप्‍न सक्ने तर, २० डिग्रीभन्दा बढी तापक्रममा नबाँच्‍ने हुन्छ।
कञ्चन बग्ने पानीलाई २० डिग्रीभन्दा बढी तापक्रम हुन नदिएर स-साना पोखरी निर्माण गर्नुपर्छ। दुई मिटर चौडाई र पाँच मिटर लम्बाईको पोखरी निर्माण गर्नुपर्छ। तर, पानी भने जमेको नभई बगिराखेको हुनुपर्छ।
एक वर्गफिट क्षेत्रफलमा सातवटा माछा पर्नेगरी भुरा माछा राख्नुपर्छ। बिहान, दिउँसो र बेलुका गरी तीन पटक खाना दिनुपर्छ। प्रत्येक हप्तामा पोखरी सफा गर्नुपर्छ।
ट्राउट जातको माछालाई एकदम सफा रहनुपर्ने हुँदा सरसफाइमा समेत विशेष ध्यान दिनुपर्ने लामाले जानकारी दिए।
उनी आफूले जानेको ज्ञान सीप अरूलाई समेत बाँड्दै हिँड्छन्। आफ्नो फार्ममा यसबारे जानकारी लिन आउनेहरूलाई परामर्श दिन व्यस्त हुन्छ।
ट्राउट पालन गर्दा एक वर्षसम्म आम्दानी नहुने र आहारका लागि खर्च मात्र हुने गरेको भएपनि बिक्री गर्न थालेपछि सबै लगानी उठ्ने लामा भन्छन्।
“शुरूमा त लगानी मात्र गर्ने हो। अरू माछा जसरी दुई/ तीन महिला पाल्दा बेच्न थालिन्छ भन्ने हुँदैन। एक वर्ष पाल्नुपर्छ। त्यो बेलासम्म उनीहरूको आहारामै बढी खर्च हुन्छ। बिक्री गर्दा मात्र हो आम्दानी हुने”, उनले भने।
"> लाखौं आम्दानी गरेर प्रेरणाको स्रोत बन्दै ट्राउट माछाको व्यवसायमा भुलिएका कर्मशील हेडसर: Dekhapadhi
लाखौं आम्दानी गरेर प्रेरणाको स्रोत बन्दै ट्राउट माछाको व्यवसायमा भुलिएका कर्मशील हेडसर
नुवाकोटका एक प्रधानाध्यापकले ट्राउट माछा पालनबाटै मासिक अढाई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। नुवाकोटको ककनी गाउँपालिका-४ सादीखोलाका प्रधानाध्यापक सोनाम लामाले एक दशकदेखि ट्राउट माछा पालन गर्दै आएका छन्।
१० हजार भुराबाट पालन शुरू गरेका लामाले अहिले भने ४० हजार माछा पाल्दै आएका छन्।
“शुरूमा मैले १० हजार माछाका भुरा पालेको थिए। त्यसपछि विस्तारै बढाउँदै गएको छु। अहिले ४० हजार भुरा पालेको छुँ,” लामाले भने, “अबको ६ महिनामा माछा बेच्ने काम हुन्छ। यो ४० हजार माछा बेचेपछि मलाई ६० लाख जति आम्दानी हुन्छ। त्यो मध्ये २० लाख जति मेरो नाफा हुन्छ।”
स्कूल नजिकै भएकाले उनलाई दुवै पेसा चलाउन सजिलो भएको छ। शिक्षण र आफ्नो व्यवसाय दुवैलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, “घरनजिकै स्कूल भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म स्कूलमा पढाउँछु। त्यसपछिको समय माछालाई दिन्छु। अरू समयमा घरका अन्य सदस्यले हेरचाह गर्छन्।”
अहिले पाँच रोपनीमा १३ पोखरी निर्माण गरेर उनले माछा पाल्दै आएका छन्। १० लाख लगानी गरेर व्यवसाय थालेका उनीसँग यतिखेर झण्डै एक करोड बराबरको सम्पत्ति छ।
यसरी बढ्यो माछापालनमा आकर्षण
उनका आफ्नै दाजु गोपाल लामा जापान गएका थिए। जापान बसाइको क्रममा उनले ट्राउट माछा पालन व्यवसाय निकै फस्टाएको देखे। त्यसपछि उनी नेपाल फर्किएर ट्राउट माछा पालनबारे सम्भाव्यता अध्ययन गरे। र, माछाका भुरा ल्याएर व्यवसाय भित्र्याए।
सोनामले दाइकै प्रेरणाबाट ट्राउट व्यवसाय थालेका हुन्। “दाजुकै प्रेरणा तथा हौसलाबाट ट्राउट पाल्न थाले। जे होस् यसले अहिलेसम्म राम्रै गरिरहेको छ।” लामाले भने।
“यसको सम्भावना एकदमै राम्रो छ। मैले ४० हजार पालेर पनि स्थानीय बजारको त माग धान्न सकिरहेको छैन्। इमान्दारीका साथ यो व्यवसाय गर्न सक्यो भने एकदम राम्रो छ।” उनले भने।
अहिले नुवाकोटसहित ३० जिल्लामा ट्राउट माछापालन भइरहेको छ। नुवाकोटका विभिन्न क्षेत्रमा यसको पालन भइरहेको उनले जानकारी दिए।
नेपालमा ट्राउटको सम्भावना र यसको फाइदा
अमेरिका र जापानका नदीमा पाइने यो माछा नेपालमा पनि पछिल्लो समय आकर्षण र चर्चाको व्यवसाय बनेको छ। माछा पाल्ने ठाउँबाट यो माछा प्रतिकिलो जिवितै १५०० रूपैयामा बिक्री हुन्छ। यो व्यवसायीमार्फत उपभोत्ताको घरमा पुग्दा दुई हजार भन्दा बढी पर्न जान्छ। काँडा नहुने यो माछा खान सजिलो र मिठो हुन्छ।
नेपालमा यसको सम्भावना राम्रो रहेको लामा बताउँछन्। ट्राउट माछामा मानिसको दिमाग बढाउन अति आवश्यक पर्ने ओमेगा थ्री भन्ने तत्व सबैभन्दा बढी पाइन्छ। मानव शरीरका लागि अति आवश्यक १५ वटा एमिनो एसिडमध्ये १० वटा एमिनो एसिड यसमा पाइन्छ।
काँडा कम र नरम भएका कारण स-साना बालबालिकाले समेत खान सक्ने, सुत्केरीले पनि खान मिल्ने, मुटु रोगीका लागि विशेष फाइदा पुग्ने लामा बताउँछन्।
रेन्बो ट्राउट माछा बढीमा २० डिग्रीको तापक्रम भएको र २४सै घण्टा बगिरहने सफा पानीमा मात्रै हुन्छ। तोरीको पिना, भटमासको धुलो, धानको ढुटो सिद्रा माछा यसको आहार हो।
प्रोटिनको मात्रा बढी चाहिने भएकाले भुरा माछाका लागि ४५ प्रतिशत र ठूलो बिक्रीका लागि कम्तीमा पनि ३५ प्रतिशत सिद्रा माछा राख्नुपर्ने सोनामले बताए।
कसरी पाल्ने ?
कञ्चन बग्ने पानीलाई २० डिग्रीभन्दा बढी तापक्रम हुन नदिएर स-साना पोखरी निर्माण गर्नुपर्छ। दुई मिटर चौडाई र पाँच मिटर लम्बाईको पोखरी निर्माण गर्नुपर्छ। तर, पानी भने जमेको नभई बगिराखेको हुनुपर्छ।
एक वर्गफिट क्षेत्रफलमा सातवटा माछा पर्नेगरी भुरा माछा राख्नुपर्छ। बिहान, दिउँसो र बेलुका गरी तीन पटक खाना दिनुपर्छ। प्रत्येक हप्तामा पोखरी सफा गर्नुपर्छ।
ट्राउट जातको माछालाई एकदम सफा रहनुपर्ने हुँदा सरसफाइमा समेत विशेष ध्यान दिनुपर्ने लामाले जानकारी दिए।
उनी आफूले जानेको ज्ञान सीप अरूलाई समेत बाँड्दै हिँड्छन्। आफ्नो फार्ममा यसबारे जानकारी लिन आउनेहरूलाई परामर्श दिन व्यस्त हुन्छ।
ट्राउट पालन गर्दा एक वर्षसम्म आम्दानी नहुने र आहारका लागि खर्च मात्र हुने गरेको भएपनि बिक्री गर्न थालेपछि सबै लगानी उठ्ने लामा भन्छन्।
“शुरूमा त लगानी मात्र गर्ने हो। अरू माछा जसरी दुई/ तीन महिला पाल्दा बेच्न थालिन्छ भन्ने हुँदैन। एक वर्ष पाल्नुपर्छ। त्यो बेलासम्म उनीहरूको आहारामै बढी खर्च हुन्छ। बिक्री गर्दा मात्र हो आम्दानी हुने”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्