काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई दिनमै ७०० वटा खसी बेचेको छ।
कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले हिजोदेखि आज बिहानसम्म ७०० वटा खसी बिक्री भएको जानकारी दिइन्।
भनिन्, “अस्ति ल्याएको ४०५ वटा खसी र हिजो आएका बाँकी खसी आज बिहानसम्म बिक्री भइसक्यो।”
बाँकी ३०० वटा खसी पनि आज/भोली नै आउने कम्पनीले जनाएको छ।
कम्पनीले यसपटकको दसैँमा मकवानपुर र दाङबाट एक हजार वटा खसी ल्याउने तयारी गरेको थियो। जसमध्ये ७०० वटा बिक्री भइसकेका छन्।
" /> काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई दिनमै ७०० वटा खसी बेचेको छ।कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले हिजोदेखि आज बिहानसम्म ७०० वटा खसी बिक्री भएको जानकारी दिइन्।

">