काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोस्रो दिन दोहोरो अंकको सुधार आएको छ। हिजो सोमबार १३ अंकले सुधारिएको नेप्से आज पनि १२ अंकले सुधारिएको हो।

कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक आज १ हजार ५८५.८४ अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज ४९ लाख १२ हजार कित्ता सेयर किनबेच भई १ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज नेप्सेमा कारोबार भएका सबै समूह बढेका छन्। त्यसमध्ये जीवन बीमा समूह ७३.२५ अंक र निर्जीवन बीमा समूह ५३.३५ अंकले बढेका छन्।

आज म्यूचुअल फण्ड समूह सबैभन्दा कम ०.११ अंकले बढेको छ। सबै समूह बढे पनि नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले घटेको छ।

यस्तै, आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले बढेको छ।

" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोस्रो दिन दोहोरो अंकको सुधार आएको छ। हिजो सोमबार १३ अंकले सुधारिएको नेप्से आज पनि १२ अंकले सुधारिएको हो।

कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक आज १ हजार ५८५.८४ अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज ४९ लाख १२ हजार कित्ता सेयर किनबेच भई १ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज नेप्सेमा कारोबार भएका सबै समूह बढेका छन्। त्यसमध्ये जीवन बीमा समूह ७३.२५ अंक र निर्जीवन बीमा समूह ५३.३५ अंकले बढेका छन्।

आज म्यूचुअल फण्ड समूह सबैभन्दा कम ०.११ अंकले बढेको छ। सबै समूह बढे पनि नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले घटेको छ।

यस्तै, आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले बढेको छ।

"> लगातार दोस्रो दिन दोहोरो अंकले उक्कालो लाग्यो सेयर बजार: Dekhapadhi
लगातार दोस्रो दिन दोहोरो अंकले उक्कालो लाग्यो सेयर बजार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोस्रो दिन दोहोरो अंकको सुधार आएको छ। हिजो सोमबार १३ अंकले सुधारिएको नेप्से आज पनि १२ अंकले सुधारिएको हो।

कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक आज १ हजार ५८५.८४ अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज ४९ लाख १२ हजार कित्ता सेयर किनबेच भई १ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज नेप्सेमा कारोबार भएका सबै समूह बढेका छन्। त्यसमध्ये जीवन बीमा समूह ७३.२५ अंक र निर्जीवन बीमा समूह ५३.३५ अंकले बढेका छन्।

आज म्यूचुअल फण्ड समूह सबैभन्दा कम ०.११ अंकले बढेको छ। सबै समूह बढे पनि नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले घटेको छ।

यस्तै, आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्