मुग्लिन। पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना गाउँपालिका-६ जलवीरेस्थित लामो झरना प्रवेश गर्ने प्रवेशद्वारमा स्वागत गेट निर्माण गरिएको छ।

वाग्मती प्रदेश सरकारको लगानीमा स्वागत गेट निर्माण गरिएको हो। वाग्मती प्रदेश सरकारले पर्यटन आयोजना कार्यालय हेटौँडामार्फत आर्थिक वर्ष २०७६-७७ मा पूर्वाधार निर्माणका लागि २५ लाख रूपैयाँ बजेट उपलब्ध भएको थियो।

सोही बजेटले यसअघि भ्यूटावरसहितको गोलोघर र झरनासम्म जाने सिँढीबाटो निर्माण गरिसकेको छ। बाँकी सात लाखले स्वागतद्वारमा गेट निर्माण गरिएको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिए।

प्रदेश सरकारको रु २५ लाख र स्थानीयवासीको सात लाख श्रमदान गरी रु ३२ लाखको लागतमा भ्यूटावरसहितको गोलोघर, बाटोमा सिँढी र स्वागत गेट निर्माण गरिएको उनको भनाइ छ। अब तत्काल टिकट काउन्टर निर्माण आवश्यक रहेको उनले बताए। टिकट काउन्टर निर्माणका लागि पनि पहल भइरहेको उनको भनाइ छ।

यो झरना अवलोकनका लागि वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। यस्तै झरना अवलोकनका लागि आउनेसँग प्रवेश शुल्कवापत मात्रै वार्षिक १५ लाखदेखि २० लाखसम्म आम्दानी हुने गर्छ। गत आवमा मात्र टिकटबाट आम्दानी भएको १७ लाख गाउँपालिकालाई समितिले बुझाएको छ। यहाँ प्रवेश गर्न नेपाली पर्यटकलाई ५० र विदेशीका लागि १०० रूपैयाँ शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि नेपालीलाई  १०० र विदेशीलाई प्रतिव्यक्ति ५०० लिने गरिएको छ।

चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यस्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ। १०२ मिटर लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ। सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ। झरनामा नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलवीरेबाट आधा घण्टा हिँडेर वा सवारी साधनबाटै पनि पुग्न सकिन्छ।

क्यानोनिङ (छाँगारोहण) र क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न देश तथा विदेशबाट यहाँ पर्यटक आउने गरेको समितिका अध्यक्ष गुरुङको भनाइ छ। यसैबीच कोरोनाका कारण यसअघि बन्द गरिएको झरना प्रवेशका लागि खुला गरिएको उनले जानकारी दिए।

रासस

" /> मुग्लिन। पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना गाउँपालिका-६ जलवीरेस्थित लामो झरना प्रवेश गर्ने प्रवेशद्वारमा स्वागत गेट निर्माण गरिएको छ।

"> झरनाको प्रवेशद्वारमा स्वागत गेट निर्माण: Dekhapadhi
फाइल फोटो।
झरनाको प्रवेशद्वारमा स्वागत गेट निर्माण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्