काठमाडौं। दुई दिनदेखि स्थर रहेको सुनको भाउ आज बुधबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८०० ले बढेको छ।
यसअघि तोलामा २०० घट्दै आइतबार छापावाल सुनको भाउ तोलामा ९४ हजार ७०० रुपैयाँ तोकिएको थियो। त्यसयता, सोमबार र मंगलबार सुनको भाउमा कुनै घटबढ भएको थिएन।
यस्तै, आज तेजाबी सुनको भाउ ९५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, महासंघले चाँदीको भाउ प्रतितोला १२४० तोकेको छ।
चाँदीको भाउ हिजो मंगलबार तोलामा १२१० रुपैयाँ थियो।
" />

">
दुई दिनदेखि स्थिर सुनको भाउ ८०० बढ्यो: Dekhapadhi
दुई दिनदेखि स्थिर सुनको भाउ ८०० बढ्यो
<p style="text-align: justify;">काठमाडौं। दुई दिनदेखि स्थर रहेको सुनको भाउ आज बुधबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८०० ले बढेको छ।</p>
<p style="text-align: justify;">यसअघि तोलामा २०० घट्दै आइतबार छापावाल सुनको भाउ तोलामा ९४ हजार ७०० रुपैयाँ तोकिएको थियो। त्यसयता, सोमबार र मंगलबार सुनको भाउमा कुनै घटबढ भएको थिएन।</p>
<p style="text-align: justify;">यस्तै, आज तेजाबी सुनको भाउ ९५ हजार रुपैयाँ तोकिएको छ। यस्तै, महासंघले चाँदीको भाउ प्रतितोला १२४० तोकेको छ।<br />
चाँदीको भाउ हिजो मंगलबार तोलामा १२१० रुपैयाँ थियो।</p>