काठमाडौं। एनआईबिएल एस क्यापिटल लिमिटेडले आर्थिक बर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पूंजीको २२.२२ प्रतिशत नगद लाभांश दिने भएको छ।
क्यापिटलको आज सम्पन्न भएको आठौं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको हो।
त्यसैगरी, साधारण सभामा प्रस्तुत वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पूंजीको २२.२२ प्रतिशत नगद लाभांश समेत अनुमोदन गरेको छ।
एनआईबिएल एस क्यापिटलमा एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी बरुण श्रेष्ठले साधारण सभामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्नु गरेका थिए। सञ्चालक समितिका अध्यक्षसचिन टिवडेवालको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो।
एनआईबिएल एस क्यापिटलका सञ्चालक सदस्यहरु दिपक कुमार श्रेष्ठ, बन्दना थापा र रविन्द्र भट्टराई साधारण सभामा उपस्थित थिए।
" /> काठमाडौं। एनआईबिएल एस क्यापिटल लिमिटेडले आर्थिक बर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पूंजीको २२.२२ प्रतिशत नगद लाभांश दिने भएको छ।क्यापिटलको आज सम्पन्न भएको आठौं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको हो।

">