काठमाडौं। नेपालका लागि टिभिएस् मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स र राकुटेन् भाइबर, सरल र निशुल्क सञ्चार प्रदायक विश्वको एक अग्रपंक्तिमा रहेको मोबाइल एपले दशैंको अवसरमा टिभिएसका विभिन्न विज्ञप्ति तथा सूचना प्रयोगकर्ता माझ प्रस्तुत गर्ने सम्झौता गरेका छन्।

भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएस्को स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन्। दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिना सम्म सितैँमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस् दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ।

नेपालीका माझ अझ उत्सुकता बढाउन, एक भाग्यशाली "टिभिएस् दशैंको आशा"स्टिकर डाउनलोड कर्ताले टिभिएसको तर्फबाट एउटा नयाँ स्कुटर उपहार स्वरूप प्राप्त गर्नेछन्। यो स्टिकर प्याक डाउनलोडका लागि यहाँ दिइएको लिङ्क मार्फत भाइबरमा उपलब्ध भइसकेको छ।

जगदम्बा मोटर्स र राकुटेन भाइबरबीच भएको उक्त समझदारीको उपयोगिताबारे जगदम्बा मोटर्सका उपाध्यक्षले भने, " नेपालीहरूका ठूला चाडपर्वहरू नजिकिँदै गर्दा, हामीलाई यो कोरोना भाइरसको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाईबीच भेटघाट तथा शुभकामना आदानप्रदान गर्न गाह्रो भइरहेको छ। त्यसकारण यस परिवेशमा, भाइबर मार्फत टिभिएसका विभिन्न स्टिकरद्वारा शुभकामना आदानप्रदान गर्न सकिनेछ। यो टिभिएसको एउटा सानो प्रयास रहेको छ।"

यस साझेदारीका बारे बोल्दै राकुटेन भाइबरकी प्रमुख विकास अधिकृत अन्ना नामेन्सकायाले भने, "हामी पुन नेपालमा जगदम्बा मोटर्ससँग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ। हामी आशावदी छौं कि  यस साझेदारीलाई अझ शशक्त बनाउँदै आउने दिनहरूमा नेपालका हाम्रा प्रयोगकर्तामाझ अझ आकर्षक सुविधाहरु प्रदान गर्न सफल हुनेछौं।"

कम्पनीले गत साल पनि भाइबर स्टिकर प्रस्तुत गरेको थियो।

" /> काठमाडौं। नेपालका लागि टिभिएस् मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स र राकुटेन् भाइबर, सरल र निशुल्क सञ्चार प्रदायक विश्वको एक अग्रपंक्तिमा रहेको मोबाइल एपले दशैंको अवसरमा टिभिएसका विभिन्न विज्ञप्ति तथा सूचना प्रयोगकर्ता माझ प्रस्तुत गर्ने सम्झौता गरेका छन्।

भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएस्को स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन्। दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिना सम्म सितैँमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस् दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ।

नेपालीका माझ अझ उत्सुकता बढाउन, एक भाग्यशाली "टिभिएस् दशैंको आशा"स्टिकर डाउनलोड कर्ताले टिभिएसको तर्फबाट एउटा नयाँ स्कुटर उपहार स्वरूप प्राप्त गर्नेछन्। यो स्टिकर प्याक डाउनलोडका लागि यहाँ दिइएको लिङ्क मार्फत भाइबरमा उपलब्ध भइसकेको छ।

जगदम्बा मोटर्स र राकुटेन भाइबरबीच भएको उक्त समझदारीको उपयोगिताबारे जगदम्बा मोटर्सका उपाध्यक्षले भने, " नेपालीहरूका ठूला चाडपर्वहरू नजिकिँदै गर्दा, हामीलाई यो कोरोना भाइरसको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाईबीच भेटघाट तथा शुभकामना आदानप्रदान गर्न गाह्रो भइरहेको छ। त्यसकारण यस परिवेशमा, भाइबर मार्फत टिभिएसका विभिन्न स्टिकरद्वारा शुभकामना आदानप्रदान गर्न सकिनेछ। यो टिभिएसको एउटा सानो प्रयास रहेको छ।"

यस साझेदारीका बारे बोल्दै राकुटेन भाइबरकी प्रमुख विकास अधिकृत अन्ना नामेन्सकायाले भने, "हामी पुन नेपालमा जगदम्बा मोटर्ससँग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ। हामी आशावदी छौं कि  यस साझेदारीलाई अझ शशक्त बनाउँदै आउने दिनहरूमा नेपालका हाम्रा प्रयोगकर्तामाझ अझ आकर्षक सुविधाहरु प्रदान गर्न सफल हुनेछौं।"

कम्पनीले गत साल पनि भाइबर स्टिकर प्रस्तुत गरेको थियो।

"> जगदम्बा मोटर्सले ल्यायो भाइबरमा चाडपर्वको स्टिकर, भाग्यशाली डाउनलोडकर्ताले स्कुटर जित्ने: Dekhapadhi
जगदम्बा मोटर्सले ल्यायो भाइबरमा चाडपर्वको स्टिकर, भाग्यशाली डाउनलोडकर्ताले स्कुटर जित्ने
काठमाडौं। नेपालका लागि टिभिएस् मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स र राकुटेन् भाइबर, सरल र निशुल्क सञ्चार प्रदायक विश्वको एक अग्रपंक्तिमा रहेको मोबाइल एपले दशैंको अवसरमा टिभिएसका विभिन्न विज्ञप्ति तथा सूचना प्रयोगकर्ता माझ प्रस्तुत गर्ने सम्झौता गरेका छन्।

भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएस्को स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन्। दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिना सम्म सितैँमा डाउनलोडका लागि उपलब्ध रहने छ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस् दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ।

नेपालीका माझ अझ उत्सुकता बढाउन, एक भाग्यशाली "टिभिएस् दशैंको आशा"स्टिकर डाउनलोड कर्ताले टिभिएसको तर्फबाट एउटा नयाँ स्कुटर उपहार स्वरूप प्राप्त गर्नेछन्। यो स्टिकर प्याक डाउनलोडका लागि यहाँ दिइएको लिङ्क मार्फत भाइबरमा उपलब्ध भइसकेको छ।

जगदम्बा मोटर्स र राकुटेन भाइबरबीच भएको उक्त समझदारीको उपयोगिताबारे जगदम्बा मोटर्सका उपाध्यक्षले भने, " नेपालीहरूका ठूला चाडपर्वहरू नजिकिँदै गर्दा, हामीलाई यो कोरोना भाइरसको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाईबीच भेटघाट तथा शुभकामना आदानप्रदान गर्न गाह्रो भइरहेको छ। त्यसकारण यस परिवेशमा, भाइबर मार्फत टिभिएसका विभिन्न स्टिकरद्वारा शुभकामना आदानप्रदान गर्न सकिनेछ। यो टिभिएसको एउटा सानो प्रयास रहेको छ।"

यस साझेदारीका बारे बोल्दै राकुटेन भाइबरकी प्रमुख विकास अधिकृत अन्ना नामेन्सकायाले भने, "हामी पुन नेपालमा जगदम्बा मोटर्ससँग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ। हामी आशावदी छौं कि  यस साझेदारीलाई अझ शशक्त बनाउँदै आउने दिनहरूमा नेपालका हाम्रा प्रयोगकर्तामाझ अझ आकर्षक सुविधाहरु प्रदान गर्न सफल हुनेछौं।"

कम्पनीले गत साल पनि भाइबर स्टिकर प्रस्तुत गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्