काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले एघारौं वार्षिक साधारण सभा बोलाएको छ। नक्सालस्थित आफ्नै सभाकक्षमा आगामी कात्तिक २६ गते बिहान ११ बजे कम्पनीले साधारण सभा बोलाएको हो।

कम्पनीको साधारणसभामा करसहित २० प्रतिशतले हुन आउने ४ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितको प्रस्ताव छ। 
नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नबिल बैंकको सहायक कम्पनी हो। नबिल इन्भेष्टमेन्टले दिने लाभांश नबिल बैंकले पाउँछ। 

११ औं साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नेछ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी उसका लागि पारिश्रमिक पनि तोक्नेछ।

" /> काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले एघारौं वार्षिक साधारण सभा बोलाएको छ। नक्सालस्थित आफ्नै सभाकक्षमा आगामी कात्तिक २६ गते बिहान ११ बजे कम्पनीले साधारण सभा बोलाएको हो।

कम्पनीको साधारणसभामा करसहित २० प्रतिशतले हुन आउने ४ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितको प्रस्ताव छ। 
नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नबिल बैंकको सहायक कम्पनी हो। नबिल इन्भेष्टमेन्टले दिने लाभांश नबिल बैंकले पाउँछ। 

११ औं साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नेछ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी उसका लागि पारिश्रमिक पनि तोक्नेछ।

"> नबिल इन्भेष्टमेन्टले बोलायो ११ औं साधारण सभा, २० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने: Dekhapadhi
नबिल इन्भेष्टमेन्टले बोलायो ११ औं साधारण सभा, २० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने <p style="text-align: justify;">काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले एघारौं वार्षिक साधारण सभा बोलाएको छ। नक्सालस्थित आफ्नै सभाकक्षमा आगामी कात्तिक २६ गते बिहान ११ बजे कम्पनीले साधारण सभा बोलाएको हो।</p> <p style="text-align: justify;">कम्पनीको साधारणसभामा करसहित २० प्रतिशतले हुन आउने ४ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितको प्रस्ताव छ।&nbsp;<br /> नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नबिल बैंकको सहायक कम्पनी हो। नबिल इन्भेष्टमेन्टले दिने लाभांश नबिल बैंकले पाउँछ।&nbsp;</p> <p style="text-align: justify;">११ औं साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नेछ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी उसका लागि पारिश्रमिक पनि तोक्नेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्