काठमाडौं। विश्वव्यापी महाव्याधी बनेको कोभिड-१९ ले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्र सुधारमा भने निरन्तर योगदान गर्दै आएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना (साउन-भदौ)मा पनि नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ।

केन्द्रीय बैंकले आज प्रकाशन गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा आयात घटेको, रेमिट्यान्स बढेको र शोधानान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको छ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन आज प्रकाशन गरेको छ।

प्रतिवेदनअनुसार, नेपालको शोधानान्तर स्थिति ६७ अर्ब ६३ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो।

एउटा देशले अन्य विदेशी मुलुकसँग गर्ने कारोबारको हिसाब नै शोधानान्तर हो। नेपाल र अन्य सबै देशसँग आयात निर्यातका लागि हुने वित्तीय लेनदेन शोधानान्तारमा समेटिएको हुन्छ। नेपालबाट विदेशमा धेरै पैसा जाने र नेपालमा पैसा आउने क्रम घट्दा शोधानान्तर घट्छ। तर, विदेशबाट नेपालमा पैसा आइरहने र नेपालबाट भने पैसा नबाहिरिने हुँदा शोधानान्तर बढ्छ।

चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो।

आर्थिक वर्षमा नेपालमा हुने आयात घटेको र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  पठाउने रेमिट्यान्समा धेरै प्रभाव नदेखिएको हुँदा नेपालको शोधानान्तर मजबुत रहँदै आएको छ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ।

सिफारिस

साउन र भदौमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आएर एक  अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई दुई अर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी एकअर्ब ९८ करोड रहेको थियो।

२०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ।

निर्यात १०.५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कूल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो।

नेपालबाट हुने निर्यातमध्ये, भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ। नेपालबाट निर्यात हुने वस्तुमध्ये, आयुर्वेदिक औषधी, चाउचाउ, जडीबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ।

२२.१ प्रतिशतले घट्यो आयात

साउन र भदौ महिनामा कूल वस्तु आयात २२.१ प्रतिशतले घटेर एक खर्ब ७८ अर्ब ८५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो। नेपालमा कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित हुँदा आयात खुम्चिन गएको छ।

नेपालले वस्तु आयात गर्ने मुलुकमध्ये भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ। नेपालमा आयात हुने वस्तुमध्ये, चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोसाक, कच्चा पाम तेललगायत वस्तुको आयात घटेको छ।

वस्तु व्यापार घाटामा सुधार

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ। यस्तो घाटामा २४.९ प्रतिशतले कमी आएर एक खर्ब ५८ अर्ब ४० करोड कायम भएको केन्द्रीय बैंकको तथ्यांक छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ११.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो।

साउन र भदौ महिनामा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई एक खर्ब ६५ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो।

" /> काठमाडौं। विश्वव्यापी महाव्याधी बनेको कोभिड-१९ ले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्र सुधारमा भने निरन्तर योगदान गर्दै आएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना (साउन-भदौ)मा पनि नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ।

"> अर्थतन्त्रको बाह्य क्षेत्र सुधार्न कोभिड-१९ को योगदान, आयात २२ प्रतिशतले घट्दा शोधानान्तर ६७ अर्ब ६३ करोड बचत: Dekhapadhi भदौ मसान्तसम्ममा १४ खर्ब ३३ अर्ब ६७ करोड रूपैयाँ विदेशी विनिमय सञ्चिति।
• चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता २६ अर्ब सात करोडले बचतमा।
• दुई महिनामा नेपालबाट हुने निर्यात १०.५ प्रतिशतले वृद्धि।
• कूल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले सुधार।

अर्थतन्त्रको बाह्य क्षेत्र सुधार्न कोभिड-१९ को योगदान, आयात २२ प्रतिशतले घट्दा शोधानान्तर ६७ अर्ब ६३ करोड बचत
काठमाडौं। विश्वव्यापी महाव्याधी बनेको कोभिड-१९ ले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्र सुधारमा भने निरन्तर योगदान गर्दै आएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना (साउन-भदौ)मा पनि नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिएको छ।

केन्द्रीय बैंकले आज प्रकाशन गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा आयात घटेको, रेमिट्यान्स बढेको र शोधानान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको छ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन आज प्रकाशन गरेको छ।

प्रतिवेदनअनुसार, नेपालको शोधानान्तर स्थिति ६७ अर्ब ६३ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो।

एउटा देशले अन्य विदेशी मुलुकसँग गर्ने कारोबारको हिसाब नै शोधानान्तर हो। नेपाल र अन्य सबै देशसँग आयात निर्यातका लागि हुने वित्तीय लेनदेन शोधानान्तारमा समेटिएको हुन्छ। नेपालबाट विदेशमा धेरै पैसा जाने र नेपालमा पैसा आउने क्रम घट्दा शोधानान्तर घट्छ। तर, विदेशबाट नेपालमा पैसा आइरहने र नेपालबाट भने पैसा नबाहिरिने हुँदा शोधानान्तर बढ्छ।

चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो।

आर्थिक वर्षमा नेपालमा हुने आयात घटेको र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  पठाउने रेमिट्यान्समा धेरै प्रभाव नदेखिएको हुँदा नेपालको शोधानान्तर मजबुत रहँदै आएको छ।

चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ।

सिफारिस

रेमिट्यान्स ८.१ प्रतिशतले बढ्यो, दुई महिनामा एक खर्ब ६५ अर्ब ७३ करोड भित्रियो

साउन र भदौमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आएर एक  अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई दुई अर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी एकअर्ब ९८ करोड रहेको थियो।

२०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ।

निर्यात १०.५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कूल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो।

नेपालबाट हुने निर्यातमध्ये, भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ। नेपालबाट निर्यात हुने वस्तुमध्ये, आयुर्वेदिक औषधी, चाउचाउ, जडीबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ।

२२.१ प्रतिशतले घट्यो आयात

साउन र भदौ महिनामा कूल वस्तु आयात २२.१ प्रतिशतले घटेर एक खर्ब ७८ अर्ब ८५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो। नेपालमा कोरोना महामारीका कारण अर्थतन्त्र प्रभावित हुँदा आयात खुम्चिन गएको छ।

नेपालले वस्तु आयात गर्ने मुलुकमध्ये भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ। नेपालमा आयात हुने वस्तुमध्ये, चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोसाक, कच्चा पाम तेललगायत वस्तुको आयात घटेको छ।

वस्तु व्यापार घाटामा सुधार

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ। यस्तो घाटामा २४.९ प्रतिशतले कमी आएर एक खर्ब ५८ अर्ब ४० करोड कायम भएको केन्द्रीय बैंकको तथ्यांक छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ११.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो।

साउन र भदौ महिनामा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई एक खर्ब ६५ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्