त्यसयता पटक–पटक कोभिड–१९ का कारण महासंघको साधारणसभा तथा निर्वाचनको मिति लकडाउन र निषेधाज्ञाका कारण सर्दै आएको थियो।
गत वर्षको मंसिरमा ढकालको गृहजिल्ला बागलुङमा आयोजित ‘बागलुङ महोत्सव’मा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो।
पछि फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। त्यसैगरी, यही असारमा ढकालसहित उनको प्यानलले सामुहिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेको थियो।
तस्वीर साभार : उम्मेदवार ढकालकाे फेसबुक पेजबाट।

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी चन्द्रप्रसाद ढकालले उम्मेद्वारी दर्ता गरेका छन्।
महासंघका वर्तमान उपाध्यक्ष ढकालले बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा प्यानलसहित उम्मेद्वारी दर्ता गरेका हुन्।
ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन्।
महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते हुँदै छ। यस्तै, महासंघको निर्वाचन त्यसकै भोलिपल्ट १३ गते काठमाडौंका तीन स्थानमा हुँदै छ।
गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो।

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता: Dekhapadhi
महासंघका वर्तमान उपाध्यक्ष ढकालले बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा प्यानलसहित उम्मेद्वारी दर्ता गरेका हुन्।
गत वर्षको मंसिरमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो।
गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो।
महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी चन्द्रप्रसाद ढकालले उम्मेद्वारी दर्ता गरेका छन्।

महासंघका वर्तमान उपाध्यक्ष ढकालले बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा प्यानलसहित उम्मेद्वारी दर्ता गरेका हुन्।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन्।

महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते हुँदै छ। यस्तै, महासंघको निर्वाचन त्यसकै भोलिपल्ट १३ गते काठमाडौंका तीन स्थानमा हुँदै छ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो।

सिफारिस

महासंघलाई सबै उद्योगी व्यापारीको साझा चौतारीको रूपमा स्थापित गर्छु : ढकाल