भक्तपुर। भक्तपुरको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भक्तपुर नगरपालिकालाई १ लाख रूपैयाँ सहयोग गरेको छ। 

भक्तपुरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिएको हो। आज नगरपालिकाका तर्फबाट नगर प्रमुख सुनिल प्रजापतिले उक्त रकमको चेक ग्रहण गरेका थिए। 

नगरपालिकाका तर्फबाट उक्त सहकारी संस्थाका लागि उपहारस्वरूप भक्तपुरका सम्पदा पुनर्निर्माण सम्बन्धी पुस्तक प्रदान गरिएको थियो

" /> भक्तपुर। भक्तपुरको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भक्तपुर नगरपालिकालाई १ लाख रूपैयाँ सहयोग गरेको छ। 

भक्तपुरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिएको हो। आज नगरपालिकाका तर्फबाट नगर प्रमुख सुनिल प्रजापतिले उक्त रकमको चेक ग्रहण गरेका थिए। 

नगरपालिकाका तर्फबाट उक्त सहकारी संस्थाका लागि उपहारस्वरूप भक्तपुरका सम्पदा पुनर्निर्माण सम्बन्धी पुस्तक प्रदान गरिएको थियो

"> कोरोना नियन्त्रणका लागि भक्तपुर नगरपालिकालाई १ लाख सहयोग: Dekhapadhi
कोरोना नियन्त्रणका लागि भक्तपुर नगरपालिकालाई १ लाख सहयोग <p style="text-align: justify;">भक्तपुर। भक्तपुरको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भक्तपुर नगरपालिकालाई १ लाख रूपैयाँ सहयोग गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">भक्तपुरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिएको हो। आज नगरपालिकाका तर्फबाट नगर प्रमुख सुनिल प्रजापतिले उक्त रकमको चेक ग्रहण गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">नगरपालिकाका तर्फबाट उक्त सहकारी संस्थाका लागि उपहारस्वरूप भक्तपुरका सम्पदा पुनर्निर्माण सम्बन्धी पुस्तक प्रदान गरिएको थियो</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्