फुङ्लिङ। ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ।
कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो।
नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौंदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए। यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले आज सीमित यात्रु ल्याइएको हो।
काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८४० रुपैयाँ र ताप्लेजुङदेखि काठमाडौंका भाडा ६ हजार ७४० रुपैयाँ तोकिएको छ। रासस

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान: Dekhapadhi
ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ।
कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो।
सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान