काठमाडाैं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डी मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गरेका केसी पत्रकारितामै पीएचडी अध्ययनरत छन्। उनीसँग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ।

सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखका रुपमा कार्यरत थिए। रासस

" /> काठमाडाैं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डी मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गरेका केसी पत्रकारितामै पीएचडी अध्ययनरत छन्। उनीसँग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ।

सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखका रुपमा कार्यरत थिए। रासस

"> अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी: Dekhapadhi अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्।
  • केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखका रुपमा कार्यरत थिए।
  • ">
    अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी <p style="text-align: justify;">काठमाडाैं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्।</p> <p style="text-align: justify;">त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डी मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गरेका केसी पत्रकारितामै पीएचडी अध्ययनरत छन्। उनीसँग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ।</p> <p style="text-align: justify;">सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखका रुपमा कार्यरत थिए। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्